
Rgp1
Sgr
sbs
Srbpu
Ggp
Pes
Unsku
Lnp
Rgp
cjs
pku
Gfs
Djs
Pbu

nsb
Rgu
Sls
Rgs
Rsb
Ggd
Ksm
Bbu
Tsm
Vor
Gst
Rgu
Hal
Pvg
Asm
Bbbpu
Wsp
Ssm
Sbs

Jmb
Rpp
Gsb
Abd
Ptm
Pls
Mks
sab
Jmb
Rmb
bbt
Syp
Bml
घाेराही उपमहानगरपालिका देशकै पहिलाे बालमैत्री पालिका घाेषणा भएको छ । आज एक समारोहका बीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले बालमैत्री स्थानीय शासनका सबै सूचक पूरा गरेकाले संघीय शासन व्यवस्थापछिकाे पहिलाे बालमैत्री उपमहानगरका रुपमा घाेषणा गर्नुभएको हाे ।
बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति,कार्यान्वयन कार्यविधि २०६७ तथा बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ का सबै सूचक, मापदण्ड,प्रकृया पूरा गरेकाले आजबाट घाेराहीलाई बालमैत्री पालिका घाेषणा गरिएको प्रष्ट पार्नुभयाे । घाेराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चाैधरीकाे अध्यक्षतामा भएकाे घाेषणा कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियाे । बालमैत्री पालिका घाेषणा गर्नुअघि विभिन्न विद्यालयका विद्यार्थीहरु,टाेल विकास संस्थाका प्रतिनिधि, सराेकार निकायका प्रतिनिधिहरुकाे बृहत् र्याली निकालिएको थियाे ।
त्यस्तै बालमैत्री पालिका घाेषणा समाराेहमा बालबालिकाहरुले नृत्य प्रस्तुत गरेका थिए । उपप्रमुख सीता सिग्देल न्याैपानेकाे स्वागत मन्तव्यबाट शुरुभएकाे कार्यक्रमकाे सहजीकरण प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले गर्नुभएको थियाे ।
