दाङका गठबन्धनरत दलले मिलेर जानू पर्ने सुझाब पठाए

दाङ । आज गठबन्धनरत दलको नेपाली काङ्ग्रेसको पार्टी कार्यालय दाङमा बसेको बैठकले जिल्लामा पाचै दलको बिचमा सहकार्य गरेर जानुपर्ने सुझाव पठाइएको छ । बैठकले जिल्लामा क्रीयाशीत पार्टीहरुको अबस्थाको र राजनीतिक अबस्थाको विश्लेषण गरि उक्त सुझाब पठाएको हो । बैठकमा नेपाली काङ्ग्रेसका सभापती शंकरप्रसाद डागी,नेकपा माओवादी केन्द्रका संयोजक तुलसिराम पुन,नेकपा एकीकृत समाजबादीका जिल्ला अध्यक्ष सुरामणी बेल्बासे,राष्ट्रिय […]

एमसिसि प्रोजेक्ट,सडक र बिद्युतमा उल्लेख्य स्तर वृद्धि हुन्छ-पुर्बमन्त्री गिरी

दाङ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्ब सिँचाई मन्त्री दिपक गिरीले एमसिसि प्रोजेक्ट अनुसार सडक र बिद्युतमा उल्लेख्य स्तर बृद्दी हुने बताएका छन । एमसिसि प्रोजेक्टबाट बिस्तार हुने सडकमा पत्रिका पढेर आरामदायी यात्रा गर्न सकिने उनले बताए । नेपाली काँग्रेस लमही नगरपालिका वडा नम्बर ७ को वडा समितीले शुक्रबार कप्तानगञ्जमा आयोजना गरेको पार्टी प्रबेश […]

रुपन्देहीको देवदहमा नगर स्तरीय उपमेयर कप क्रिकेट प्रतियोगिता सुरु

रुपन्देही । नगर स्तरीय उपमेयर कप क्रिकेट प्रतियोगिता देवदहमा सुरु भएको छ । रुपन्देहीको देवदह नगरपालिका वडा नं ७ मा रहेको खेल मैदानमा सुरु भएको प्रतियोगिताको नगर उपप्रमुख विद्या लक्ष्मी गुरुङले उद्घाटन गर्नुभएको हो। देवदह क्रीकेट युनिटको आयोजनामा सुरु भएको प्रतियोगितामा नगरभित्रका सबै वडाका १६ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन गर्दै नगर उपप्रमुख […]

देउखुरीको कप्तानगञ्जमा काँग्रेसको क्रेज,एकैदिन ७६ जना प्रबेश

दाङ । लमही नगरपालिका वडा नम्बर ७ को कप्तानगञ्जमा काँग्रेस प्रतीको उल्लेख्य क्रेज देखिएको छ । एकैदिन ७६ जना काँग्रेसमा प्रबेश भएपछि आश्चर्य चकित नै बनाएको हो । जसले गर्दा अन्य पार्टीलाई ठुलै क्षेती पुग्ने निश्चित छ । नेकपा एमाले र माओबादी केन्द्रको प्रभाबित क्षेत्रको रूपमा परिचित कप्तानगञ्ज,कर्रीटोल,जनकपुर र नयाबस्तीबाट गरि ७६ जना विभिन्न पार्टी […]

प्युठानमा विप्लवको दलले स्थानीय चुनावमा भाग लिने

प्युठान। प्युठानमा नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले पनि चुनावमा भाग लिने भएको छ । आगामी ३० बैशाखमा हुने स्थानीय निर्वाचनमा प्युठानमा क्रीयासिल सत्ताधारी दलसंग मिलेर चुनाब लड्न नेकपाले सहमती जनाएको छ। नेकपाले माण्डवि गाउँपालीकामा चुनावका लागी माओवादी केन्द्र, लकाँग्रेस र राष्टिय जनमोर्चा (चित्रवहादुर समुह) संग तालमेल गर्ने सहमती गरेको हो । शुक्रबार गठबन्धनद्वारा जारी प्रेस […]

विश्व शान्तिका लागि देउखुरीको शिव सवरीधाम पहरूवामा ९ करोड बत्ती जलाइने

चैत । विश्व शान्तिका लागि शिवसवरी धाम धार्मिक केन्द्रमा यहि जेठ २१ गते ९ करोड बत्ती जलाइने भएको छ । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ जिल्लाको राप्ती उपत्यका देउखुरी अन्तरगत राप्ती गाउँपालिका ५ पहरूवामा अवस्थित सो धार्मिक केन्द्र ९ वर्षमा प्रवेश गरेकाले पनि ९ करोड बत्ती जलाइन लागेको धार्मिक केन्द्रकी संरक्षक शिवलक्ष्मी चाैधरीले आज पत्रकार […]

मगर संघलाई कुनैपनि पार्टीको वकालत गर्ने संस्था नबनाउन, राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाको आग्रह

दाङ । नेपाल मगर संघलाई कुनैपनि पार्टीको ओकालत गर्ने संस्था नबनाउन राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले आग्रह गर्नु भएको छ । संघको १२ औं राष्ट्रिय महाधिवेशनलाई उद्घाटन गर्न दाङ आइ पुग्नु भएका अध्यक्ष तिमिल्सिनाले सो कुरा बताउनु भएको हो । मगर जनसमुदायहरु एकजुट भएर अघि बढे मात्र नेपाल मगर संघ मजबुत र बलियो हुने […]

आजदेखि चौथो गुल्मी महोत्सव सुरु

गुल्मी । कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्न भन्दै सञ्चालन हुन लागेको चौथो गुल्मी महोत्सव सुरु भएको । गुल्मी उद्योग वाणिज्य संघ गुल्मीको आयोजनामा ‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने नाराका साथ आजबाट सुरु भएको महोत्सव बैशाख ४ गतेसम्म चल्ने छ । उक्त महोत्सवको गृहमन्त्री […]

नागरिकको सुरक्षानै प्रहरीको पहिलो प्राथमिकता हो, कोहलपुर डिएसपी:मल्ल

बाँके । शान्ति सुरक्षामा खलल पुर्‍याउने तथा अपराधिक क्रियाकलापमा संलग्न कसैलाई पनि नछाड्ने नव आगन्तुक प्रहरी प्रमुख डिएसपी ऐन बहादुर मल्लले बताउनु भएको छ । कानुन विपरित कार्य गर्ने सवै सजायको भागिदार हुने उहाँले बताए । ईलाका प्रहरी कार्यालय बाँके कोहलपुरमा एबिसी संचार संगको कुराकानीमा बिहीबार कोहलपुर प्रहरी प्रमुख डिएसपी मल्लले प्रहरी संगठन भएको र […]

पुस्तकालयको सामाजिक परिक्षणःकार्यक्रम थप गर्न सहभागिहरुको आग्रह

दाङ । देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले रिड नेपालको नेपालमा अपांगता समावेशी बिपद् जोखिम न्यूनीकरण प्रबर्धन परियोजना–३ को एक कार्यक्रमका बिच सामाजिक परिक्षण सम्पन्न गरेको छ । स्रोतकेन्द्रका अध्यक्ष ओभा पाठकको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रमको उद्घाटन गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले गर्नुभएको थियो । परियोजना मार्फत पुस्तकालयले एक बर्षको अवधिमा गरेका कृयाकलाप र उपलब्धि […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]