
ssbus
tssbus
Sssbus1
Sssbus1
nsm
Ssbus
Ssbus
Ssbus
Gsl
Pbu

Bbu
Gst
nsb
Wsp
Sbs
Pvg
Ssm
Tsm
Ksm
Rsb
Rgs
Sls
Hal
Vor
Rgu
Ggd
Bbbpu
Rgu
Asm

Abd
Rmb
bbt
sab
Rpp
Bml
Jmb
Gsb
Ptm
Jmb
Pls
Mks
Syp
दाङ । लमही नगरपालिका वडा नम्बर ७ को कप्तानगञ्जमा काँग्रेस प्रतीको उल्लेख्य क्रेज देखिएको छ । एकैदिन ७६ जना काँग्रेसमा प्रबेश भएपछि आश्चर्य चकित नै बनाएको हो । जसले गर्दा अन्य पार्टीलाई ठुलै क्षेती पुग्ने निश्चित छ । नेकपा एमाले र माओबादी केन्द्रको प्रभाबित क्षेत्रको रूपमा परिचित कप्तानगञ्ज,कर्रीटोल,जनकपुर र नयाबस्तीबाट गरि ७६ जना विभिन्न पार्टी परित्याग गर्दै नेपाली काँग्रेसमा प्रबेश भएका हुन ।
बिगत धेरै बर्षदेखी नेकपा एमालेमा रहेर काम गरिरहेका प्रभाबशाली ब्यक्तिहरुपनि काँग्रेसमा प्रबेश भएपछि एमालेमा पहिरो नै गएको छ । जनपुरबाट भागिराम चौधरी, खिमलाल पुन र कप्तानगञ्ज देखी बान खत्री सहित ७६ जना प्रबेश भएका हुन । उल्लेखित नामहरु बिगत लामो समयदेखी एमालेको खम्बाका रुपमा परिचित ब्यक्तिहरु हुन ।
काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्ब सिँचाई मन्त्री दिपक गिरीले उनिहरुलाई पार्टी प्रबेश गराउँदै फुल माला अबिरले भब्य स्वागत गरेका हुन । कार्यक्रममा बोल्दै नेता गिरीले समग्र वडाको कामलाई मुल्याँकन गरि स्वतस्फुर्ट रुपमा आउने साथीहरुले अबको निर्बाचनमा काँग्रेसको चारतारे झण्डा फहराउँदै जित दिलाउन आग्रह समेत गरे ।

