
Usbl-7
Csbg-7
Gsbg-3
Rksr-7
Jsbg-7
jsbr-3
Pbu
Gsbr-6
Msbg-2
ksbl-7
बाँके । ईलाका प्रहरी कार्यालयको विशेष प्रहरी टोलीले मंगलबार दिउँसो १ बजेको समयमा कोहलपुर नगरपालिका वडा नं. १२ रोहिनी खोलाबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी ऐन बहादुर मल्लले जानकारी दिएका छन् । अवैध लागुऔषध ब्राउन सुगरको कारोवार हुदैछ भन्ने गोप्य सूचनाको आधारमा पक्राउ गरिएको मल्ले बताए । पक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका […]
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ बस्ने वृजेश कुमार गुप्ता जनता समाजवादी पार्टी नेपाल परित्याग गरि राप्रपा नेपालमा प्रवेश गरेका छन् । आज नै उनी एक विज्ञप्ति मार्फत जसपा परित्याग गरेको घोषणा गर्दै राप्रपा नेपालमा प्रवेश गरेका छन् । त्यस्तै उनी जसपा नेपालको वडा नं २ कमिटी अध्यक्ष तथा जसपा नेपाल कपिलवस्तु […]
काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालय धनुषाका निमित्त कार्यालय प्रमुख (शाखा अधिकृत) सुनिल कुमार झा घुस सहित पक्राउ परेका छन। जग्गा सम्बन्धी हक साफी मुद्दामा उक्त मुद्दाको फैसला सुनाए वापत सेवाग्राहीसँग रु. ५,००,०००।– घुस लिएपछि नियन्त्रणमा लिएकाे अख्तियार अनुसन्धान आयाेगले जनाएकाे छ। त्यस्तै झाले घुस रकम माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको […]
काठमाडौं। नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बिहीबार बस्ने भएको छ । आसन्न स्थानीय तहको निर्वाचनको घोषणापत्र सम्बन्धमा छलफल गर्न कार्यसम्पादन समिति बैठक बोलाइएको हो । त्यस्तै काङ्ग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा बैठक दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्नेछ । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिमा पदाधिकारी र वरिष्ठ केन्द्रीय सदस्यहरू रहेका […]
दाङ । दाङको बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेल र उपाध्यक्ष सावित्रा विश्वकर्माले आफुले प्रयोग गर्दै आएको सरकारी गाडी गाउँपालिकालाई फिर्ता गर्नुभएको छ । अध्यक्ष र उपाध्यक्षमा निर्वाचित भएपछी आफुहरुले प्रयोग गर्दै आएको सरकारी गाडीको साचो आज गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिष्मकुमार मल्ललाई हस्तान्तरण गर्नुचएको हो । सरकारले आगामी वैशाख ३० गते स्थानीय निर्वाचनको मिति घोषणा […]
दाङ । लुम्बिनी प्रदेशको राजधानी दाङको भालुवाङमा रहेको होटल पौवाले नेपाली नयाँ वर्ष २०७९ लाई बृहत सांस्कृतिकको आयोजना गरी उत्सवको रुपमा मनाउने भएको छ । चैत्र ३० गते पौवाका तीन वटा शाखामा एक साथ सांस्कृतिक कार्यक्रम गरेर नेपाली ‘न्यू ईयर ईभ’ मनाउने तयारी गरिएको होटेल पौवा प्रा.लि.ले जनाएको छ । यसैबीच होटेल पौवा भालुवाङले शनिबार […]
दाङ । राष्ट्रिय जनमाेर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसी बैशाख ३ गते देउखुरी आउन लाग्नु भएकाे छ । आसन्न बैशाख ३० गते हुन गईरहेकाे स्थानीयतहकाे निर्वाचनलाई लक्षित गरी लुम्बिनी प्रदेशकाे राजधानी समेत रहेकाे दाङ-देउखुरीकाे राप्ती गाउँपालिका-२, लालमटिया बजारमा आयाेजित चुनावी आमसभालाई सम्बाेधन गर्न पार्टी अध्यक्ष केसी देउखुरी आउन लाग्नु भएकाे हाे । राष्ट्रिय जनमाेर्चा राप्ती गाउँपालिका […]
काठमाडौं । सत्ता गठबन्धनको बैठक आज बस्दै छ । बैठक बिहान ९ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने स्थानीय तह निर्वाचन तयारी तथा अनुगमन समिति सदस्य सचिव केशवराज जोशीले जानकारी दिए । त्यस्तै कांग्रेस नेता रामचन्द्र पौडेलको नेतृत्वमा गठन भएको समितिको आइतबार बसेको बैठकले गरेका निर्णयमाथि छलफल गरी तालमेलको टुंगो लगाउन शीर्ष नेताहरूको बैठक बस्न लागेको […]
दाङ । बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीले आफुले प्रयाेग गर्दै आएकाे सरकारी गाडी गाउँपालिकालाई फिर्ता गर्नुभएको छ । निर्वाचन आयाेगले आसन्न स्थानीय तह निर्वाचन आचारसंहिता जारी गरेसँगै पालिका अध्यक्ष वलीले प्रयाेग गर्दै आईरहेकाे रा १ झ ६१६ नम्वरकाे बलेराे जिप आईतवार कार्यालयमा लगि बुझाउनु भएकाे हाे । आचारसंहिता जारी भईसकेको अवस्थामा सरकारी गाडी प्रयाेग […]
दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघ अन्तरगतको गल्ला तथा किराना व्यवसायी समितिले प्रकासन गरेको २०७९को भित्रेपात्रोको विमोचन गरिएको छ । आइतवार एक कार्यक्रमको आयोजना गरि भित्रेपात्रोको विमोचन गरिएको हो । दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकी तथा संघका निवर्तमान अध्यक्ष नारायणप्रसाद भुसाल एवम अन्य अतिथीहरुले लगाएले भित्रेपात्रोको विमोचन गर्नु भएको हो । […]