
Ssbus
tssbus
Sssbus1
Gsl
Ssbus
Ssbus
Sssbus1
ssbus
Pbu
nsm

Asm
Wsp
Ggd
Rgu
Rsb
Bbbpu
Gst
nsb
Sbs
Ksm
Rgs
Tsm
Rgu
Hal
Bbu
Sls
Vor
Pvg
Ssm

Pls
Rmb
Mks
sab
Abd
Jmb
Rpp
Ptm
Bml
Jmb
Syp
bbt
Gsb
प्युठान। प्युठानमा नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले पनि चुनावमा भाग लिने भएको छ ।
आगामी ३० बैशाखमा हुने स्थानीय निर्वाचनमा प्युठानमा क्रीयासिल सत्ताधारी दलसंग मिलेर चुनाब लड्न नेकपाले सहमती जनाएको छ। नेकपाले माण्डवि गाउँपालीकामा चुनावका लागी माओवादी केन्द्र, लकाँग्रेस र राष्टिय जनमोर्चा (चित्रवहादुर समुह) संग तालमेल गर्ने सहमती गरेको हो ।
शुक्रबार गठबन्धनद्वारा जारी प्रेस विज्ञप्तीमा सवै पार्टीको सहअस्तित्व स्विकार गर्नेगरी आगामी निर्वाचनमा सहकार्य गर्ने सहमती भएको जनाईएको छ । विज्ञप्तीमा नेकपाका तर्फबाट युवा नेता हरि वस्नेतले दस्तखत गरेका छन। अघिल्लो स्थानीय निर्वाचनमा नेकपाले निर्वाचन बिथोल्ने निर्णय गरेको थियो ।
