
Ssbus
Sssbus1
Gsl
ssbus
nsm
tssbus
Sssbus1
Pbu
Ssbus
Ssbus

Bbbpu
Gst
Rgu
Wsp
Hal
Rgu
Tsm
Sls
Ssm
Asm
Rsb
Ksm
Rgs
Ggd
Sbs
Vor
Pvg
Bbu
nsb

Abd
Bml
Mks
sab
Gsb
Ptm
Rpp
Syp
Jmb
bbt
Rmb
Jmb
Pls
दाङ । आज गठबन्धनरत दलको नेपाली काङ्ग्रेसको पार्टी कार्यालय दाङमा बसेको बैठकले जिल्लामा पाचै दलको बिचमा सहकार्य गरेर जानुपर्ने सुझाव पठाइएको छ ।
बैठकले जिल्लामा क्रीयाशीत पार्टीहरुको अबस्थाको र राजनीतिक अबस्थाको विश्लेषण गरि उक्त सुझाब पठाएको हो ।
बैठकमा नेपाली काङ्ग्रेसका सभापती शंकरप्रसाद डागी,नेकपा माओवादी केन्द्रका संयोजक तुलसिराम पुन,नेकपा एकीकृत समाजबादीका जिल्ला अध्यक्ष सुरामणी बेल्बासे,राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्य र जनता समाजबादी पार्टीका प्रचार बिभाग प्रमुख जीवन भण्डारीको उपस्थित रहेको थियोे ।
