
Msbg-2
ksbl-7
Jsbg-7
Gsbr-6
Rksr-7
Csbg-7
Gsbg-3
jsbr-3
Usbl-7
Pbu
दाङ । दाङको देउखुरीबाट लागु औषध (गाजा ) सहित २ व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं.२ कुमारगढी बस्ने अन्दाजी बर्ष ३७ का सदिल मिया र राप्ती गाउँपालिका वडा नं.९ घोसखोला बस्ने अन्दाजी बर्ष ४५ का शिव मोहोमद मिया रहेका छन् । बिहीबार बिहान ११ बजेको समयमा राप्ती गाउँपालिका वडा […]
दाङ । घोराहीस्थित भिक्टोरीया इन्टरनेशनल कलेजमा आजदेखि खेलकूद् सप्ताह शुरु भएको छ । बिबिए आठौं सेमेष्टर अध्ययनरत बिद्यार्थीहरुको आयोजनामा सञ्चालन भएको खेल सप्ताहको उद्घाटन नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि केसीले टिम लिडर विकास कुमाल र सेफाली रोकालाई खेल सामग्री प्रदान गरी खेलको उद्घाटन गर्नुभएको थियो । उद्घाटन […]
दाङ । दाङको एक मज्जितमा अपरिचित व्यक्तिको समुहबाट आक्रमण हुँदा एक जना गम्भीर घाइते भएका छन् भने सात जना सामान्य घाइते भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख पुष्पराज थापाले जानकारी दिए । शुक्रबार दिउँसो करिब एकबजे लमहीका स्थानीय मुस्लिम समुदायहरूले अहिलेसुनन्त फैजाने रजा मज्जितमा नवाज पढिरहेको बेला एक्कासि बाहिरबाट आएका अपरिचित व्यक्तिहरूको समुहले मज्जित […]
दाङ । नागरिक समाज दाङले वैशाख ३० गते हुन लागेको आसन्न स्थानीय तहको निर्वाचन निर्भय, निष्पक्ष र सहज वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगको जिल्लास्थित निर्वाचन कार्यालयमा पुगेर आज ध्यानाकर्षण गराएको छ । समाजका संयोजक केबी मसालको नेतृत्वमा जिल्ला निर्वाचन अधिकारीको कार्यालय पुगेको टोलीले स्थानीय तहको निर्वाचन स्वस्थ, स्वच्छ, भयरहित निष्पक्ष तरिकाले सम्पन्न गर्न निर्वाचन आयोगको […]
दाङ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले स्थानीय तह निर्वाचनको चुनावी सभा घोराहीमा सम्पन्न गरेको छ । राप्रपा दाङका अध्यक्ष क्षेत्र बहादुर बस्नेतको सभाध्यक्षता तथा पार्टीको प्रवक्ता ज्ञानेन्द्र शाहीको प्रमुख आतिथ्यतामा आज घोराहीमा आम सभा गरेको हो । सभालाई सम्बोधन गर्दै पार्टी प्रवक्ता शाहीले धार्मिक स्वतन्त्रता सहितको हिन्दु राष्ट्र, संवैधानिक राज संस्था स्थापना, भ्रष्टाचार विरुद्ध अभियान, […]
दाङ । दाङमा आज पहिलो दिनको एसइई परीक्षा सान्तपूर्वक रुपमा सम्पन्न भएको छ । यस वर्ष जिल्लाबाट १३ हजार १ सय ५२ परिक्षार्थी परीक्षामा सहभागी हुने भनिए पनि नियमित तर्फबाट दुई सय २८ जना विद्यार्थी अनुपस्थित भएका छन् । जसमा छात्रा एक सय १५ र छात्र एक सय १३ जना विद्यार्थी अनुपस्थित भएको शिक्षा विकास […]
कमरेड लेनिन श्रमजीवी वर्गकाे मुटुका एक धड्कन धर्तीमा कायापटल ल्याएर समाजबाद निर्माण गरे अमर रहे कमरेड लेनिन । कमरेड लेनिन एकमात्र नायक थिएनन् ,साहसि दु:खि गरिब सँगै मिल्ने एक मिजासिला दार्सनिक थिए,अमर रहे कमरेड लेनिन । कमरेड लेनिन धर्तीमा रहेका फाेहाेर मैलाहरुलाई कुचाले बढारेर सफा गरि दिए , अमर रहे कमरेड लेनिन । कमरेड लेनिन […]
कपिलवस्तु । स्थानीय तह निर्वाचनको माहोल तातिँदै गइरहेको छ । पाँच वर्ष कार्यकाल पुरा गरेका जनप्रतिनिधिहरु बाहिरिने र अर्को जनमत लिएर नयाँ जनप्रतिनिधिहरु तथा पालिका प्रमुखहरु आउने तयारीमा छन् । चुनावी माहोल नजिकिदै गर्दा कपिलवस्तुको कृष्णनगरको राजनितिमा चुनावी सरगर्मी बढेको छ । ५ वर्षे कार्यकालमा नगरभित्र शिक्षा, स्वास्थ्य, खानेपानी , कृषि, यातायात, भौतिक सेवा सुविधा […]
प्युठान । मुल प्रबाह अखिल भारत नेपाली एकता समाज काेचिन नगर समितिले ३१,८७०रुपैयाँ नेपाली सहयोग गरेको छ । प्युठान स्वर्गद्वारि नगरपालिका वडा नम्बर ५ सारि प्युठान निवासी बुवा चुरामणि शिबभक्ती आमा लक्ष्मि जुना देबि शिबभक्तीकाे जेठा छाेरा गाेपाल शिबभक्ती लामो समयदेखि पेटकाे बिमारी भए बमोजिम उहाँकाे पेटकाे मलद्वारकाे आन्द्रा चुढिएकाे तपसिल अबस्थामा भैरहवा मेडिकल कलेजमा […]
दाङ । गढवा गाउँपालिका र संचार चौतारी दाङको आयोजनामा गढवा गाउँपालिकाको आधारभूत तह कक्षा १–८ मा स्थानीय बिषयको पाठ्यक्रम मस्यौदा माथी कार्यपालिकाका सदस्यहरुबिच छलफल तथा मस्यौदा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । वडा स्तरमा प्रारम्भिक छलफल र गाउँपालिकाभरका शिक्षा सरोकारवाल बिच छलफल भै सकेपछि सुच्छम अध्ययन गरि तयार गरिएको उक्त पाठ्यक्रममा स्थानीय स्तरको ज्ञान र […]