
Csb
Ssb
Fmb
Nsb
jsb
Bsn
Ksb
Ppu
Ksb
Ssb
Usb
Gsb
Rsb
Ksb
Rks
Tgp

Hl1
Tsb
Gsb
Ssb
Usb

Nps
Rgu
ptl
कमरेड लेनिन श्रमजीवी वर्गकाे मुटुका एक धड्कन
धर्तीमा कायापटल ल्याएर समाजबाद निर्माण गरे अमर रहे कमरेड लेनिन ।
कमरेड लेनिन एकमात्र नायक थिएनन् ,साहसि दु:खि गरिब सँगै मिल्ने एक मिजासिला दार्सनिक थिए,अमर रहे कमरेड लेनिन ।
कमरेड लेनिन धर्तीमा रहेका फाेहाेर मैलाहरुलाई कुचाले बढारेर सफा गरि दिए , अमर रहे कमरेड लेनिन । कमरेड लेनिन जारसाहिहरु हिटलरहरुका नयाँ रुपहरुलाई धर्तीमा खरानी पारि दिए अमर रहे कमरेड लेनिन ।
कमरेड लेनिन तिमी जिवितै छाै गरिबलाई हैरानी पार्ने साम्राज्यवादि शाषकहरु देखि रहेका छाै , ” गरिब संगठित हाै ” बाेलि देऊ अमर रहे कमरेड लेनिन ।
कमरेड लेनिन सर्वहारा युगको क्रान्ति हाे तिमी बाेलेका छाै २१ सताब्दी क्रान्ति सम्पन्न गर्न फेरि उठि देऊ अमर रहे कमरेड लेनिन ।
