
Ssbus
dsbus
Ksbus
Bksbus5
Bsbus
Gsl
Ssbus
Lsbus
bpmhl
Ksbus
Csbus
Rsbus
Nssbus7
Ssbus
gms
Pbu
Jsbus
Ksbus
Gsbus

Rgu
Rgu
Ksm
Bbbpu
Rgs
Rsb
nsb
Ssm
Wsp
Tsm
Ggd
Sls
Vor
Hal
Asm
Gst
Sbs
Bbu
Pvg

Rpp
Bml
Syp
bbt
Jmb
Jmb
Rmb
Gsb
Ptm
sab
Mks
Pls
Abd
काठमाडौँ – नेपाली कांग्रेस ले बुधवारका लागि कार्यसम्पादन समिति बैठक बोलाएको छ। बैठक दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बस्ने गरी आह्वान गरिएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन्।
दुलालका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने भए पनि विस्तृत एजेन्डा भने सार्वजनिक गरिएको छैन।
त्यस्तै, सोही दिन प्रतिनिधि सभामा संसदीय दलको नेता चयनका लागि प्रक्रिया अघि बढाउने विषयमा पनि छलफल हुने नेताहरूले बताएका छन्।
यसका साथै पार्टीको १५ औँ महाधिवेशनको तयारी, साथै पार्टीभित्र देखिएका विवाद समाधानका विषयहरू पनि बैठकको मुख्य एजेन्डामा रहने बताइएको छ।
