
Msbg-2
Gsbr-6
ksbl-7
Csbg-7
jsbr-3
Gsbg-3
Usbl-7
Jsbg-7
Pbu
Rksr-7
कपिलवस्तु । वैशाख ३० गते हुने पालिका चुनावका लागि निर्वाचन आयोगले आज कपिलवस्तु सहित देशका ७ सय ५३ वटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । सोही क्रममा कपिलवस्तु जिल्लाको कृष्णनगरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आज देखि उक्त कार्यालयको जिम्मेवारी सम्हालेका कृष्णनगर नगरपालिकाका मुख्य निर्वाचन अधिकृत सुमन पाण्डेले अब बैशाख ३० […]
दाङ । राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले आसन्न बैशाख ३० गते हुन गईरहेको स्थानीयतहको निर्वाचन सफल बनाउन पत्रकारहरुको महत्वपूर्ण भूमिका हुने बताएका छन् । राप्ती प्रेस मञ्चको आयोजना एवम् राप्ती गाउँपालिकाको सहयोगमा बिहिबार देउखुरीको मसुरियामा आयोजित स्थानीयतह निर्वाचन आचारसंहित सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । कार्यक्रमको प्रमुख अतिथी समेत रहनु […]
दाङ । देउखुरीको गढवा ईलाका प्रहरी कार्यालयमा हालै सरुवा भएर आउनुभएकी महिला प्रहरी प्रमुख रञ्जु केसीलाई परिचयात्मक कार्यक्रम मार्फत स्वागत गरिएको छ । बिहिवार इलाका प्रहरी कार्यालय गढवाले आयोजना गरेको परिचयात्मक कार्यक्रम मार्फत नयाँ प्रहरी प्रमुख केसीलाई स्थानीय जनप्रतिनीधी,संघसंस्था र सामाजीक अभियन्ताहरुद्वारा स्वागत गरिएको हो । जिल्लाकै पुरानो सुरक्षा निकायको रुपमा रहेको इलाका प्रहरी कार्यालय […]
काठमाडौं । वैशाख ९ गते अर्थात् भोलि बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुने गइरहेको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को सम्पूर्ण तयारी पूरा भएको छ। कोरोना महामारीका कारण शैक्षिकसत्र २०७६ र २०७७ मा विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनकै आधारमा परीक्षा बोर्डले एसइईको नतिजा सार्वजनिक गरेको थियो । यस वर्ष भने सामान्य स्वास्थ्य मापदण्ड पूरा गर्दै […]
दाङ । विहिवार विहान घोराहीमा रहेको भरतपुर खेलकुद मैदानमा अरु दिनको फरक दृश्य देखिएको थियो करिव ६ बजेको थियो व्यवसायीक नेतृत्व कसैले खाली बोरा समाएका थिए । कसैले हातमा फालेका पानीका बोटलहरु,शुद्ध प्लसका खोस्टा, जुसका बट्टा, फुटेका सिसा उठाइ रहेका थिए । दाङ जिल्ला उद्योग वाणिज्य संघले आफनो स्थापना दिवस तथा साधारण सभाको अवसर पारेर […]
काठमाडौं । नेपाल पत्रकार महासंघको आज भर्चुअल माध्यमबाट केन्द्रीय समितिको पाँचौं पूर्ण बैठक सम्पन्न भएको छ। संघका अध्यक्ष विपुल पोख्रेलको अध्यक्षतामा सम्पन्न बैठकले निम्न निर्णयहरु गरेको छ। नेपाल पत्रकार महासंघ नेपाली पत्रकार साझा संस्था हो। यो संस्थाका सदस्यहरूको साझा तटस्थ भूमिका कारण नै महासंघलाई साझा संस्था भनेको हो, तसर्थ आसन्न स्थानीय निर्वाचनमा महासङ्घका सबै सदस्यहरुलाई […]
दाङ । दाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । आज एक कार्यक्रमका बीच जिल्ला अदालत घोराहीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । कार्यालयको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले निर्वाचनलाई निष्पक्ष, भयरहित […]
दाङ । राजपुर गाउँपालिकाको आयोजनामा सञ्चालन भएको एक महिने लोकसेवा आयोग तयारी कक्षाको बिहीबार समापन गरिएको छ । गत चैत्र ०७ गतेदेखि शुरु भएको ३० दिने लोकसेवा आयोग तयारी कक्षाको आज समापन भएको हो । राजपुर गाउँपालिका स्थित विभिन्न कार्यालयका कार्यरत कर्मचारीहरुबाट कक्षा सञ्चालन गरिएको थियो । लोकसेवा तयारी कक्षामा गाउँपालिकाका सात वटै वडाबाट महिला […]
दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर ४ मा ३ दिने शान्ति पुन:स्थापना तालिम सम्पन्न भएको छ । वडा कार्यालयको सहयोग र नेपाल महिला सामुदायिक सेवा केन्द्रको आयोजनामा महिलाहरुकालागी तीन दिने शान्ति पुनस्र्थापना तालिम सम्पन्न भएको हो । नेपाल महिला सामुदायिक सेवा केन्द्रका सचिव शिवा योगीको अध्यक्षता एवं वडा अध्यक्ष भीमबहादुर सार्कीको प्रमुख आतिथ्यमा तालिमको समापन […]
दाङ । वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनलाई स्वतन्त्र,निष्पक्ष र भयरहित रुपमा सम्पन्न गर्नको लागि जारी भएको निर्वाचन आचारसंहिताको कार्यान्वयन पूर्ण रुपमा पालना गर्न जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले आज एक सूचना जारी गर्दै सबै सरकारी कार्यालयहरु संघ,प्रदेश र पालिकाले अत्यावश्यक सेवाहरु एम्बुलेन्स,दमकल,फोहोर संकलन आदि […]