दाङको राजपुर ७ गन्धैला नाकामा आगलागी हुँदा ५ घर पुर्णरुपमा जलेर नष्ट

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ७ गन्धैला नाकामा ५ घर र अन्य गाइको गोठ तथा बाख्राको खोर गरि एघारवटामा आगलागी हुँदा पुर्णरुपमा जलेर नष्ट भएको छ । आइतबार दिउँसो अन्दाजी २/३ बाजेको समयमा जंगलबाट एक्कासी हावाको माध्यमद्वारा लागेको आगोले एघारवटा घर र गोठ जलाएको हो । शुरुमा रामबहादुर बिकको एउटा थाती घर,गाइको गोठ,बाख्राको […]

भालुवाङ प्रहरीको ठूलो सफलता,१९ बर्षपछि कर्तव्य ज्यान मुद्दाका फरार २ अभियुक्त पक्राउ

दाङ । दाङको देउखुरीबाट कर्तव्य ज्यान मुद्दाका फरार २ अभियुक्तहरूलाई प्रहरीले १९ वर्ष पछि पक्राउ गर्न सफल भएको छ। इलाका प्रहरी कार्यालय भालुवाङमा नयाँ प्रहरी प्रमुखको रूपमा सुजनविक्रम शाह आएपछि प्रहरी निरिक्षक शाहकै पहलमा प्रहरीले एकपछि आर्को सफलता हात पार्दै आएको छ । प्रहरी निरिक्षक शाहको कमाण्डमा खटिएको प्रहरी टोलीले शनिबार राप्ती गाउँपालिका वडा नम्बर […]

५ प्रदेशका प्रहरी प्रमुख फेरिए,लुम्बिनी प्रदेशमा नलप्रसाद उपाध्याय

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका ९ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) हरुको सरुवा तथा पदस्थापन गर्दै प्रदेश प्रहरी प्रमुखहरु फेरेको छ । सरुवा तथा पदस्थापन सूचीअनुसार बागमती, लुम्बिनी, सुदूपश्चिम र मधेश प्रदेशका प्रहरी प्रमुख फेरिएका छन् । मन्त्रालयले बागमतीको जिम्मा डीआईजी पूजा सिंहलाई दिएको छ । लुम्बिनीमा नलप्रसाद उपाध्याय, सुदूपश्चिममा मोहनकुमार आचार्य र मधेशमा […]

नेपाली काङ्ग्रेसले आज स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दै

काठमाडौं । सत्तासीन नेपाली कांग्रेसले आज स्थानीय तह निर्वाचन घोषणापत्र सार्वजनिक गर्दैछ । लोकतन्त्रक दिवसको अवसर पारेर कांग्रेसले घोषणापत्र सार्वजनिक गर्ने भएको हो । महामन्त्री गगनकुमार थापा संयोजक रहेको स्थानीय तह निर्वाचन, २०७९ घोषणापत्र तयारी समितिले घोषणापत्र तयार गरेको हो । पार्टी केन्द्रीय कार्यालय सानेपामा मध्यान्ह घोषणापत्र सार्वजनिक गरिने केन्द्रीय सदस्य बहादुरसिंह लामाले जानकारी दिए […]

लमही नगरपालिका वडा नम्बर ९ रिहारमा नेकपा एमालेको वडा कार्यालय उद्घाटन

दाङ । नेकपा एमाले लमही नगर अन्तर्गत ९ नम्बर वडा कार्यालय सनिवार उद्घाटन गरिएकोछ। कार्यक्रमका प्रमुख अतिथि जिल्ला कमिटी सदस्य एवं लमही नगर इन्चार्ज रतन कुमार केसीले एक कार्यक्रमका बिच रिहारमा वडा कार्यालय उद्घाटन गर्दै स्थानीय निर्वाचनमा सबै नेता कार्यकर्ता होमिन निर्देशन दिनु भएकोछ। वडा कमिटी अध्यक्ष एवं वडा अध्यक्षका उम्मेदवार खिम बहादुर केसीको अध्यक्षतामा […]

लमहीमा ३ महिने मोबाइल मर्मत तालिमको उद्घाटन

दाङ । लमही नगरपालिकाको आर्थिक सहयोग तथा देउखुरी मोबाइल व्यवसायी संघको आयोजनामा ३ महिने मोबाइल मर्मत सम्बन्धि तालिम आज एक कार्यक्रमको बीचमा उद्घाटन भएको छ । जनतासंग मेयर कार्यक्रम अन्तरगतद्वारा संचालन हुन लागेको ३ महिने तालिमलाई विधिवत रुपमा लमही नगरपालिकाका प्रमुख मेयर कुलबहादुर केसीले शनिबार उद्घाटन गर्नु भएको हो । त्यसैगरी उक्त तालिमको उद्घाटन गर्दै […]

निजी क्षेत्र,राज्यसंग सहकार्य गर्न तयार रहेको निजी क्षेत्रका अगुवाहरुको भनाइ

दाङ । देशको समृद्धीका लागि निजी क्षेत्र राज्यसंग सहकार्य गर्न तयार रहेको निजी क्षेत्रका अगुवाहरुले बताएका छन् । दाङ जिल्ला उद्योग वाणिज्य संघको १७ औं साधारण सभाको उद्घाटन कार्यक्रममा वोल्ने बक्ताहरुले यस्तो बताएका हुन् । सबै मिलेर देशको आर्थिक विकासमा अगाडि वढनु पर्ने भन्दै यस राज्यले निजी क्षेत्रसंग सहकार्य गर्नु पर्ने बताएका थिए । आफुहरु […]

राप्ती नदीमा डुबेर भारतीय युवकको मृत्यु

दाङ । राप्ती नदीमा डुबेर भारतीय एक युवको मृत्यु भएको छ । भारतको रामपुर मुना पाठक गाउँका २० वर्षीय सुदीप कुमार पाठक शुक्रबार बिहान १० बाजेको समयमा साथीहरुसंग लमही नगरपालिका वडा नम्बर ६ मध्यनगर स्थिति राप्ती नदीमा पौडी खेल्न गएको क्रममा डुबेर मृत्यु भएको हो । पाठक भारतदेखि देउखुरीको लमही नगरपालिका वडा नम्बर ७ कमानपुरमा […]

काङ्ग्रेसबाट मेयर र अध्यक्षमा चुनाव लड्न दुई उपसचिव भुसाल र पाण्डेद्वारा राजीनामा

नवलपरासी । नगरपालिकाको मेयर र गाउँपालिकाको अध्यक्षमा चुनाव लड्न नेपाल सरकारका दुई जना उपसचिव भुसाल र पाण्डेले जागिर छाडेका छन् । पूर्वी नवलपरासीको देवचुली नगरपालिकाको मेयरमा उम्मेदवार हुन उपसचिव विष्णुप्रसाद भुसालले जागिरबाट राजीनामा दिनुभएको हो । बुलिङटार गाउँपालिकाको अध्यक्षमा चुनाव लड्न डोलराज पाण्डेले उपसचिवबाट स्वेच्छिक अवकाश लिनुभएको हो । उनीहरू दुवैजना नेपाली कांग्रेसबाट उमेद्वारका आकांक्षी […]

एमाले राजपुर गाउँपालिकाद्वारा चुनावी प्रतिबद्धता- पत्र सार्वजनिक

दाङ । देउखुरीको राजपुर गाउँपालिकामा नेकपा एमालेले चुनावी प्रतिबद्दता सार्वजनिक गरेको छ । नेपाल कम्युनिस्ट पार्टीकाे ७४ औं स्थापना दिवसकाे अवसरमा प्रतिबद्धता पत्र सार्वजनिक गरेकाे हाे । जिल्लाकाे दश पालिका मध्य राजपुर गाउँपालिका भूगोलकाे हिसाबले ठूलो पालिका भएपनि विकास निर्माणमा पछि परेकाे पालिकाकाे रुपमा चिनिन्छ । प्रसस्त प्राकृतिक स्राेत साधन भएपनि अझै पनि नागरिकहरु आधारभुत […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]