
Gipsg
gst
Gmssl
Unsku
Sebsg
Gipsg
Pbu
Gsg
Gst

Hal
Tsm
Bbu
Rgs
Pvg
Vor
Wsp
nsb
Ggd
Gst
Sls
Sbs
Rgu
Ksm
Rgu
Ssm
Rsb
Asm
Bbbpu

Jmb
Syp
bbt
Ptm
Mks
Rmb
Rpp
Pls
sab
Bml
Gsb
Abd
Jmb
प्युठान । मुल प्रबाह अखिल भारत नेपाली एकता समाज काेचिन नगर समितिले ३१,८७०रुपैयाँ नेपाली सहयोग गरेको छ ।
प्युठान स्वर्गद्वारि नगरपालिका वडा नम्बर ५ सारि प्युठान निवासी बुवा चुरामणि शिबभक्ती आमा लक्ष्मि जुना देबि शिबभक्तीकाे जेठा छाेरा गाेपाल शिबभक्ती लामो समयदेखि पेटकाे बिमारी भए बमोजिम उहाँकाे पेटकाे मलद्वारकाे आन्द्रा चुढिएकाे तपसिल अबस्थामा भैरहवा मेडिकल कलेजमा उपचार चलिरहेको घडीमा हाम्रो संगठन मुल प्रबाह अखिल भारत नेपाली एकता समाजलाई सहयोगकाे निमित्त अपिल गरिएको थियो ।
उक्त समस्यालाई काेचिन नगर समितिले सम्बोधन गर्दै३अप्रेल २०२२ देखि ५,अप्रेल २०२२ सम्म दुई दिनमा ३१ हजार ८ सय ७० रुपैयाँ आर्थिक संकलन गरेर रास्ट्रिय जनमाेर्चा स्वर्गद्वारि नगरसमिति प्युठानका नगर सचिव गंगाराम बिसि मार्फत पीडित परिवारलाई हस्तान्तरण गरिएको हो । स्मरण रहाेस हामी वर्ष १९ का गाेपाल शिबभक्ती बचाउन असफल भएका छौं ।
