
Djs
Rgp1
Sgr
Ggp
Srbpu
pku
Pbu
Rgp
Unsku
Gfs
Ses
Pes
Lnp
cjs

Hal
Rgu
Ggd
Sbs
Rgu
nsb
Wsp
Ssm
Rgs
Bbbpu
Vor
Pvg
Ksm
Rsb
Sls
Gst
Asm
Tsm
Bbu

Mks
Syp
Jmb
Rmb
Rpp
bbt
Pls
Bml
sab
Abd
Gsb
Ptm
Jmb
दाङ । देउखुरी उद्योग बाणिज्य संघले शनिबार लमहीको एक सुनचाँदी पसलमा भएको गोली काण्ड घटना प्रति ध्यानाकर्षण जनाएको छ ।
लमही स्थित जुनतारा सुनचांदी पसल भएको गोली काण्ड घटनाप्रति संघको गभीर ध्यानआकर्षण भएको जनाएको हो । उक्त घटनालाई लिएर आइतबार बिहान दाङ जिल्ला भरी सुनचाँदी व्यवसाय गरेका व्यवसायीहरु नेपाल सुनचांदी व्यवसाय महासंघ लमही,नेपाल सुनचांदी व्यवसाय महासंघ दाङ र नेपाल सुनचांदी व्यवसाय महासंघ लुम्बिनी प्रदेशका पदाधिकारीहरुसंग बैठक बसी वृहत छलफल गसमेत गरेको जनाएको छ ।
त्यस्तै सो सम्बधमा वडा प्रहरी कार्यालय लमहीका कार्यालय प्रमुख रोशनराज पाण्डेयसंग भेटघाट गरि घटनाको कार्य प्रगति बुझी दोषीलाई यथाशिघ्र सार्वजनिक गरी कानून बमोजिम कारबाहीको लागी माग गरिएको संघका अध्यक्ष कमलजंग सिंह ठकुरीले जानकारी दिए ।
![]()
संघले दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी समक्ष यस्ता किसिमका घटनाहरु नदोहोरिउन र व्यवसायिहरुको हक हित,सुरक्षाको निम्ती जोडदार माग गर्दे ज्ञापन पत्र बुझाउने निर्णय समेत भएको हुदाँ सोही बामोजिम ज्ञापन पत्र बुझाइएको छ ।
