
Rgp1
Gfs
Unsku
Djs
pku
Srbpu
Pbu
Sgr
Rgp
Pes
Ggp
Lnp
Ses
cjs

Sls
Ksm
Tsm
Hal
Ggd
nsb
Asm
Wsp
Rgs
Rsb
Rgu
Rgu
Gst
Bbu
Ssm
Vor
Pvg
Bbbpu
Sbs

Bml
Jmb
Rmb
Mks
bbt
Jmb
Rpp
Ptm
Pls
Gsb
Syp
sab
Abd
दाङ । जेनजी आन्दोलनका क्रममा तुलसीपुर कारागारबाट भागेकामध्ये एकजना कैदी पक्राउ परेका छन् ।
रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–१ मैकोटका ३२ वर्षीय तिर्थफल परियार पक्राउ परेको रुकुम पूर्वका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक हिमराज बिकले जानकारी दिए । परियारलाई खोजी गर्ने क्रममा मंसिर १९ गते घरबाटै पक्राउ गरेको प्रहरी निरीक्षक बिकले बताए ।
परियार जबर्जस्ती करणी मुद्दामा कारागारमा सजाय भुक्तान गरिरहेका व्यक्ति हुन् । पक्राउपछि परियारलाई बाँकी सजाय भुक्तान गर्नका लागि जिल्ला कारागार रुकुम पश्चिममा पठाइएको प्रहरी निरीक्षक परियारले जानकारी दिए ।
त्यस्तै गत भदौ २३ र २४ गते जेनजी प्रदर्शनका क्रममा तुलसीपुर कारागारको मुल गेट तोडफोड गरेर दुई सय ५३ जना कैदीबन्दी भागेका थिए ।
