जन्मदिनमा भण्डारीद्वारा सेवा घरलाई सहयोग

दाङ । दाङका एक युवाले जन्मदिनको अवसरमा मानव सेवा घरलाई सहयोग गर्नुभएको छ । तुलसीपुर उपमहानगरपालिका दुधेना घर भई हाल अष्ट्रेलिया निवासी करण भण्डारीले आफ्नो जन्ददिनको अवसरमा मानव कल्याण समाजद्वारा सञ्चालित मानव सेवा घरलाई सहयोग गर्नुभएको हो । भण्डारीले जन्मदिनको अवसरमा घोराही उपमहानगरपालिका वडा नम्बर १० मा रहेको सेवा घरलाई आवश्यक कुर्सी र खाने तेल […]

कपुरकोट–निगालपानी सडकको मर्मत कार्य सन्तोषजनक देखिएन

सल्यान । अत्यधिक भारवाहन गरेका ट्रिपर सञ्चालनका कारण जीर्ण र जोखिमयुक्त भएको कपुरकोट–निगालपानी सडकको स्तरोन्नती कार्य पनि सन्तोषजनक पाइएको छैन । शनिबार सल्यानको कपुरकोट गाउँपालिकामा गठन भएको अनुगमन समिति सहित क्रियाशिल सबै राजनितिक दलका प्रतिनिधी,पत्रकार,सरोकारवाला सहितको टोलिले सडक स्तरोन्नती कार्य निकै कमजोर रहेको निष्कर्ष निकालेको हो । सिमेन्ट उत्पादनका लागि आवश्यक पर्ने चुन ढुंगा ढुवानी […]

खोटाङमा गयो ६ रेक्टर स्केलको भूकम्प

काठमाडौं । खोटाङको मातिमबिर्ता केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको छ । बिहान ८ बजेर १३ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का खोटाङ, काठमाण्डौ सहित देशका धेरै ठाउँमा महसुस गरिएको छ । खोटाङका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईँका अनुसार ४ देखि १० सेकेण्डसम्मको धक्का महसुस भएको छ […]

नेपाली काङ्ग्रेसको शुभेच्छुक संगठन सांस्कृतिक संघ दाङ क्षेत्र नम्बर १ मा नयाँसमिति चयन

दाङ । नेपाली काङ्ग्रेसको शुभेच्छुक संगठन नेपाल सांस्कृतिक संघले दाङ क्षेत्र नम्बर १ मा नयाँ कार्यसमिति चयन गरेको छ । नेपाली कांग्रेसको पार्टी कार्यालय लमहीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस दाङ जिल्ला सचिव बालिका लम्सालले गीत संगीतका माध्ययमबाट नेतृत्व तहलाई खबरदारी गर्न साथै गीत संगीतका माध्ययमबाट जनतालाई राम्रो संदेश पुर्याउनका लागि संघले भूमिका खेल्नु […]

स्वर्गद्वारीमा तीर्थयात्री बोकेको जीप दुर्घटना हुँदा १ जनाको मुत्यु,१४ जना घाइते

प्युठान । प्यूठानमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । प्यूठानको स्वर्गद्वारी नगरपालिका– ४ भ्यागुतेमा आज मध्यान्ह जीप दुर्घटना हुँदा रुपन्देहीको मायादेवी गाउँपालिका–३ कि ३२ वर्षकी गुडिया ठाकुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानमा डीएसपी सत्यनारायण थापाले जानकारी दिनुभएको छ । स्वर्गद्वारीबाट भिङ्ग्री तर्फ जाँदै गरेको […]

लमही होटल व्यवसायी समितिद्वारा नयाँ दररेट कायम

दाङ । देउखुरीको लमहीमा रहेको लमही होटल व्यवसायी समितिद्वारा खानाका परिकारहरुको दररेट कायम गरेकोछ । प्रत्येक खाद्य वस्तुको मूल्य वृद्धि भएको अवस्थामा अब पुरानो दररेटमा खानाका परिकार ग्राहकलाई उपलब्ध गराउन नसक्ने जनाएकोछ। खाद्य वस्तुको मूल्य वृद्धिसंगै पछिल्लो समय कोरोनाले सबै भन्दा बढी असर होटल क्षेत्रलाई पारेकोले व्यवसायीहरुको मागलाई मध्यनजर राख्दै खानाका दररेट कायम गरि मुल्य […]

कर शिविरबाट ४ लाखबढी राजश्व संकलन घरदैलोमै आयकर र अन्तशुःल्क बुझाउने सुविधा

दाङ । आन्तरिक राजश्व कार्यालय तुलसिपुर संगको समन्वय र सहकार्यमा गढवा उद्योग बाणिज्य संघद्धारा संघको कार्यक्षेत्र राजपुर गाउँपालिका र गढवा गाउँपालिकाका बिभिन्न स्थानहरुमा कर शिविर संचालन भएकोे छ । ब्यवसायीहरुलाई घरदैलोमै आयककर तथा अन्तःशुल्क बुझाउने र ब्यवसाय नविकरण गर्ने सुविधा दिनकालागि गढवा उद्योग बाणिज्य संघले गत साउन ११ गतेदेखि दक्षिण देउखुरीका पाँच स्थानहरुमा तिनदिन सम्म […]

देउखुरीमा एक किशोरी माथि जवरजस्ती करणी गरेको आरोपमा किशोर पक्राउ

दाङ । दाङको देउखुरीमा जवरजस्ती करणी गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् । पक्राउ पर्नेमा राप्ती गाउँपालिका वडा नम्बर ७ बड्का सिसहनियाँ निवासी १५ वर्षिय निश्चल चाैधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । साउन ८ गते राती करिव ११ बजे खेतमा सोही पालिका वडा नम्बर ५ बस्ने १५ वर्षीया किशोरीलाई जवरजस्ती […]

बंगलाचुली गाउँपलिकाको निर्णय,चुन ढुंगा खानीबाट ढुवानी गर्न दिने,टिप्परको गति सिमित गर्ने

दाङ । घोराही बंगलाचुली गाउँपालिकाले आफ्नो पालिका क्षेत्रबाट चुनढुंगा ढुवानीका लागि टिपर संचालन गर्न अनुमति प्रदान गरेको छ । गाउँपालिका अध्यक्ष तुलसीराम पुन र उपाध्यक्ष भक्तबहादुर जिसीले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै बंगलाचुली गाउँपालिकामा रहेका सिमेन्ट उद्योगहरुका खानी र टिपरहरु विगत लामो समय देखि बन्द रहेकोमा यसअघि भएको सहमति र सम्झौताका अधिकांश बुँदा कार्यान्वयन भएको […]

लमही नगर ३३ प्रतिसत राजस्व सँकलन गर्न सफल,६७ प्रतिसत खर्च

दाङ । लमही नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ मा कुल बजेटको जम्मा ६७.४६ प्रतिसत रकम खर्च गर्न सफल भएको छ । आर्थिक बर्ष २०७८/०७९ मा चालू र पुंजिगत गरि कुल बजेट १ अर्ब १५ करोड ५२ लाख १७ हजार मध्यबाट ७७ करोड ९३ लाख २७ हजार ७ सय २४ रूपैया ४ पैशा खर्च गर्न सफल भएको हो […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]