
Unsku
Sgr
Pbu
pku
Rgp
Lnp
Srbpu
Rgp1
Ggp

Rgu
nsb
Rgu
Asm
Ssm
Wsp
Rgs
Gst
Sbs
Pvg
Hal
Sls
Tsm
Ggd
Bbu
Rsb
Ksm
Vor
Bbbpu

Jmb
bbt
Bml
Mks
Gsb
Pls
sab
Abd
Rmb
Syp
Rpp
Ptm
Jmb
दाङ । दाङको देउखुरीमा जवरजस्ती करणी गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा राप्ती गाउँपालिका वडा नम्बर ७ बड्का सिसहनियाँ निवासी १५ वर्षिय निश्चल चाैधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
साउन ८ गते राती करिव ११ बजे खेतमा सोही पालिका वडा नम्बर ५ बस्ने १५ वर्षीया किशोरीलाई जवरजस्ती करणी गरेको आरोप लागेको छ ।
किशोरी माथि जवरजस्ती करणी गरेको थाहा पाएपछि पीडित किशोरीका परिवारले प्रहरी समक्ष शुक्रवार निवेदन दर्ता गराएका थिए । उनलाई आजै पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
