
Rgp1
sbs
Gfs
Sgr
Ggp
Djs
cjs
Lnp
Unsku
Pbu
Pes
pku
Srbpu
Rgp
गुल्मी । वन वातावरणको संरक्षण गर्ने उदेश्यले गुल्मीमा ‘वनसँग सेलीब्रेटी’ कार्यक्रम गरेको छ। डिभिजन वन कार्यालय गुल्मीको आयोजना र लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला शाखा गुल्मीको संयोजनमा ‘वनसँग सेलीब्रेटी’ अन्तर्गत बिबिध साँस्कृतिक कार्यक्रम गरिएको हो । ‘वनसँग सेलीब्रेटी’ कार्यक्रममा राष्ट्रिय कलाकार खेम सेन्चुरी, लक्ष्मण खड्का, हरी खत्री, शिलु भट्टराई, गणेश अधिकारी, लक्ष्मी बस्नेत, […]
पाँचथर । पाँचथरमा चट्याङले लागेर एकै गोठका ५४ वटा भेडा मरेका छन् । जिल्लाको फालेलुङ गाउँपालिका वडा नम्बर ३ देउरालीमा बान्टेको रुखमुनि ओत लागेर बसेका भेडालाई हिजो साँझ चट्याङले लागेको थियो । त्यस्तै चट्याङले लागेर स्थानीयवासी प्रकाश राई, शुक्रबहादुर राई,सुरेन्द्र आङ्बो र टेकबहादुर गुरुङले सञ्चालन गर्दै संयुक्त रुपमा पाल्दै आएका ५४ वटा भेडा मृत फेला […]
दाङ । दाङको घोराहीमा उपमहानगरपालीका वडा नं १५ मा रहेको गुरुकुल एकेडेमीको आयोजनामा गुरुकुल ऐकेडेमी विद्यालयका अभिभावकका लागि मोटिभेसनल कार्यक्रम आज घोराहीमा सम्पन्न भएको छ । घोराहीमा रहेको बहुउद्देश्यीय सभागृहको सभाहलमा एक कार्यक्रम गरी कार्यक्रम सम्पन्न भएको हो । बालबालिकालाई पूर्ण मानव बनाउनका लागि विद्यार्थीहरूमा उमेरअनुसार भविष्यको बारेमा चिन्तन गर्न सक्ने,आध्यात्मिक मनन गर्न सक्ने,विषयवस्तुहरूलाई गम्भिर […]
दाङ । राष्ट्रिय जनमोर्चा लमही नगर समितिको दोश्रो सम्मेलन सम्पन्न भएको छ । नगर अध्यक्ष हरी थापाको अध्यक्षतामा भएको सम्मेलन को उदघाटन केन्द्रिय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्य ले बेलौतिको बिरुवा भएको गमलामा पानी राखेर गर्नु भएको थियोे । सम्मेलनमा जिल्ला सचिब बसन्त पौडेल,अखिल नेपाल किसान महासंघ जिल्ला सल्लाहकार बिष्णु भुसाल,अखिल नेपाल शिक्षक […]
दाङ । एडिबीको आर्थिक सहयोग र सहरी विकास मन्त्रालयद्वारा विनियोजित कुल २० लाखको बजेटमा लमही नगरपालिका वडा नम्बर ८ भतरकुण्डा आधारभूत विद्यालयको प्राङ्गणलाई फराकिलो तथा व्यवस्थापन गर्नका लागि माटो फिल्डिङ गर्ने र पर्खाल लगाउने कार्य भइरहेको छ ।तर उक्त कार्य गर्नका लागि पहिले योजनाको बारेमा प्रष्ट बुझिनेगरि सूचना बोर्ड राख्नुपर्ने र इस्टिमेट अनुसार काम गर्नुपर्नेमा […]
दाङ । राप्ती गाउँपालिका वडा नम्बर ८ सिसहनियामा किसानको सुविधाका लागि कृषि एम्बुलेन्स र कृषि उपज संकलन केन्द्र संचालन गरिएको छ । सोही कार्यक्रममा लुम्बिनी प्रदेशका निवर्तमान भौतिक पूर्वाधार बिकास मन्त्री इन्द्रजित थारुले किसानले उत्पादन गरेको बस्तुलाई बिक्रीका लागि सहज होस् भनेर कृषि एम्वुलेन्स र कृषि उपच संकलन केन्द्र संचालन गरिएको बताए । राप्ती गाउँपालिका […]
दाङ । लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शपथ ग्रहण संग पदभार ग्रहण गरेका छन्। मुख्यमन्त्री चौधरीले बुटवल स्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनसंग सपथ लिएसंगै आजै स्थायी राजधानी राप्ती उपत्यका देउखुरी स्थित मुख्यमन्त्री तथा मन्त्री परिषद्काे कार्यालयमा आई पदभार ग्रहण गरेका हुन्। चौधरी बिहीबार संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त […]
दाङ । सञ्चार तथा सूचना प्रबिधि मन्त्री रेखा शर्माले देशका सबै पालिकामा विपद पूर्व तयारी हुनुपर्ने बताएका छन् । गृहमन्त्रालयको आयोजनामा दाङको तुलसीपुरमा भएको विपद पूर्व तयारी तथा प्रतिकार्य कृत्रिम घटना अभ्यास कार्यक्रमलाई उद्घाटन गर्नुहुँदै मन्त्री शर्माले त्यस्तो बताउनु भएको हो । विपदको पुर्व तयारी गरेर सम्भावित घटनालाई न्यूनिकरण गर्न सकिने उहाँको भनाई छ ।“विपदको […]
कञ्चनपुर । कञ्चनपुरमा नाबालिग करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ८ तिलाचौरकी एक १५ वर्षीया नाबालिगमाथि जबरजस्ती करणी गरेको आरोपमा सोही स्थानका २० वर्षीय युवकलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । करणी घटनामा ती युवकलाई सहयोग गरेको आशंकामा केही अन्य युवालाई पनि प्रहरी कार्यालयमा बोलाएर सत्यतत्य बुझ्ने […]
काठमाडौं । उपनिर्वाचनबाट चुनिएका तीन जना प्रतिनिधि सभा सदस्यहरुले आज शपथग्रहण गर्दै छन् । बारा २ बाट निर्वाचित उपेन्द्र यादव, चितवन २ बाट निर्वाचित रवि लामिछाने र तनहुँ १ बाट निर्वाचित स्वर्णिम वाग्लेले आज बिहान साढे ११ बजे शपथ ग्रहण गर्न लागेका हुन् । उनीहरुलाई सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ खुवाउँदै लोगो वितरण […]