यूएईलाई ७ विकेटले हराउँदै एसिया कपमा नेपाल

काठमाडौं । यूएईलाई ७ विकेटले हराउँदै नेपालले नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेको छ । यससँगै नेपालले एसिया कपमा पनि स्थान बनाएको छ । यूईएले लिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो । नेपालका लागि गुल्शन झाले अविजित ६७ रन बनाए भने भीम सार्की ३६ रनमा नटआउट रहे । आइतबार […]

सामुदायिक वन उपभोक्ता महासंघ नेपालको जिल्ला शाखा प्यूठानमा नयाँ नेतृत्व चयन

प्यूठान । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला शाखा प्यूठानको नया नेतृत्व चयन भएको छ। खंलगामा भएको १८ औं साधारण सभा तथा ५ औं अधिबेशनबाट धुरव कुमार थापाको अध्यक्षतामा १८ सदस्य रहेको जिल्ला कार्यसमिति निर्वाचित भएको हो। अधिबेशनले उपाध्यक्षमा नारायणी जिसी,सचिव छमा श्रेष्ठ,कोषाध्यक्ष केशव बि.क चयन भएका छन् । यस्तै सदस्यमा दामोदर शर्मा,नर्मदा अधिकारी, तुल्सा […]

हाइफ्युचरका स्मार्ट वाच अब दाङमा

दाङ । स्मार्ट वियरेबल र अडियो उत्पादनहरूको ब्राण्ड हाइफ्युचर ब्रान्डका सामान अब दाङमा पनि उपलब्ध भएका छन । राप्ती अञ्चलको लागि आधिकारीक बिक्रेताको रुपमा मेलिना मल्टिपल्स प्रालीले उक्त ब्रान्डका सामानहरु भित्राएको हो । हाइफ्युचरको ब्राण्डले नेपालमा कम्पनीको वायरलेस इअरबड, हेडफोन, पोर्टेबल स्पीकर र स्मार्टवाचहरूसहितको अभिनव रेन्जको स्मार्ट वियरेबल र अडियो उत्पादनहरूलाई बिक्रि तथा बितरण गर्ने […]

ऐतिहासिक तीन नियम अभियान उद्घाटन

दाङ । नेकपा (मसाल) केन्द्रिय समितिको घोषित कार्यक्रम अन्तर्गत जिल्ला समिति दाङ देउखुरीको आयोजनामा १३४ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा तीन अभियानको उद्घाटन समारोह सम्पन्न भएको छ।ऐतिहासिक तीन अभियानलाई सफल पारौ! क्रान्तिकारी रूपान्तरण गरौं!! भन्ने मूल नाराका साथ तीन अभियानको उद्घाटन प्रमुख अतिथि राजमो केन्द्रिय समितिका सल्लाहाकार एवम् तराई मधेश जनवादी मोर्चाका केन्द्रिय अध्यक्ष बद्रे […]

मकवानपुरमा गाँजा सहित वडाध्यक्ष थिङ पक्राउ

हेटौंडा । मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शिवराज थिङ गाँजासहित पक्राउ परेका छन् । सोमबार आज बिहान ८ बजेको समयमा लागुऔषध नियन्त्रण व्यूरो र इलाका प्रहरी कार्यालय पालुङको टोलीले वडाध्यक्ष थिङसहित ३ जनालाई लागुऔषध गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । त्यस्तै सोमबार […]

आज १३४ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस,विभिन्न कार्यक्रम गरि मनाइदै

काठमाडौं । आज १३४ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रम गरि मनाइदै छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपालमा ‘सामाजिक सुरक्षा,मर्यादित श्रमः श्रमको सम्मान,राष्ट्रको अभियान’भन्ने मुल नारासहित मनाइँदैछ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसहित विभिन्न राजनीतिक दलका मजदुर संगठनको आयोजनामा कार्यक्रम गरी यो दिवस देशैभरी मनाइँदैछ। ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा […]

राप्तीकाे विकट गाउँमा माध्यमिक तहकाे पढाइ शुरु

दाङ । देउखुरीको राप्ती गाउँपालिकाकाे विकट पहाडी गाउँका बालबालिकाहरूले अब देखि आफ्नै गाउँमै माध्यमिक तह सम्मकाे शिक्षा पढ्न पाउने भएका छन्। गाउँपालिकाकाे १८ औं कार्यपालिका बैठकले पालिकाकाे वडा नम्बर ५ मा रहेको जनता आधारभूत विद्यालय करङ्गेकाेटलाई कक्षा वृद्धि गरी यस वर्ष कक्षा नाै र अर्को वर्ष दस सञ्चालनका लागि अनुमति दिने निर्णय गरे सँगै उनीहरूले […]

भारतबाट उपचार गराएर स्वदेश फर्किए राष्ट्रपति पौडेल

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल भारतको नयाँ दिल्ली स्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा उपचार गराएर स्वदेश फर्किएका छन् । राष्ट्रपति पौडेलको विभिन्‍न परीक्षण र उपचारपश्‍चात हाल स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि अस्पतालबाट डिस्चार्ज भई आइतबार राति नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्किएको राष्ट्रपति कार्यालयले जनाएको छ । वैशाख ६ गते भारतको नयाँ दिल्लीस्थित अल […]

गढवामा समुदायिक वनका पदाधिकारीलाई एक दिने अनुशिक्षण कार्यक्रम

दाङ । डिभिजन वन कार्यालय लमही दाङ देउखुरीको आयोजनामा गढवा गाउँपालिका वडा नम्बर १ कालाकाटे सव डिभिजन वन कार्यालय अन्तर्गत १२ वटा समुदायिक वन उपभोक्ता समुहका पदाधिकारीहरूलाई एक दिने अनुशिक्षण कार्यक्रम शनिबार मलमलामा सम्पन्न भएको छ। समुदायिक वन उपभोक्ता समुहको विधान तथा कार्य योजना कार्यान्वयन सम्बन्धी डिभिजन वन लमही दाङका प्रमुख राजु क्षेत्रीले समुदायिक वनको […]

सल्यानमा २५ जना कैदीबन्दी राख्ने क्षमता भएको कारागारमा १ सय ३० जना कैदीबन्दी

सल्यान । सल्यानमा क्षमता भन्दा पाँच गुणा बढी कैदीबन्दी हुँदा उनीहरुको व्यवस्थापनमा समस्या भएको छ । अहिले एक सय १६ जना पुरुष,१४ जना महिला कैदीबन्दी र आमासँगै दुईजना नाबालक कारागारमा रहेको कारागार प्रशासनले जनाएको छ । कारागार कार्यालयका निमित्त प्रमुख भीमबहादुर घर्तीले क्षमता भन्दा पाँच गुणाबढी कैदीबन्दी हुँदा उनीहरुको व्यवस्थापनमा समस्या भएको बताएका छन् । […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]