
Pbu
Rgp1
Lnp
sbs
Srbpu
Rgp
Sgr
Gfs
Unsku
pku
Djs
cjs
Pes
Ggp
दाङ । दाङ निर्माण व्यवसायी संघको अध्यक्षमा प्रविण कुमार भण्डारी निर्वाचित हुनुभएको छ । संघको आज भएको चुनावमा व्यवसायिक प्यालनबाट अध्यक्ष पदका उम्मेद्वार बन्नुभएका निवर्तमान अध्यक्ष ईश्वर पुनलाई पराजित गर्दै भण्डारी अध्यक्षमा निर्वाचित हुनु भएको हो । भण्डारीले पुनलाई १२ मतले पराजित गर्दै अध्यक्ष पदमा जित निकाल्नु भएको हो । भण्डारीले ७२ मत प्राप्त गर्दा […]
दाङ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका संसदीय दलका नेता डिल्ली बहादुर चौधरी नियुक्त भएका छन्। संविधानको धारा १६८ उपधारा २ मा दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत पुर्याउन सक्ने सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्न सक्ने प्रावधान बमोजिम प्रदेश प्रमुख अमिक शेरचनले चौधरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । चैत १२ गते समर्थन गरेका दलहरुले […]
दाङ । गढवा गाउँपालिकाले गाई,भैसीलाई खुवाउने घाँस (चारा) काट्ने च्यापकटर मेसिन कृषकहरुलाई प्रदान गरेको छ । पालिकाको पशु विकास शाखाको आर्थिक वर्ष २०७९/०८० को स्वीकृत कार्यक्रम अन्तर्गतका दश जना व्यवसायीक रुपमा पशु पालन गर्ने कृषकहरुलाई ५० प्रतिशत अनुदानमा ति मेसिन उपलब्ध गराएको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिनु भयो । व्यवसायीक रुपमा पशु […]
पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काङ्ग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका हुनु भएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत जुटाएका प्रदेश सभा सदस्यका हैसियतमा पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्नु भएको हो । त्यस्तै पाण्डे मुख्यमन्त्री नियुक्त भएसँगै साइत […]
धनगढी । कैलालीमा लागुऔषधसहित एक युवती पक्राउ परेकी छिन्। जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ चिसापानी बजारबाट लागुऔषध खैरो हेरोईन १ सय ५० मिलिग्रा मसहित सोही ठाउँकी २९ वर्षीया दिपा बिष्ट साँउदलाई बुधवार राति प्रहरीले पक्राउ गरेको हो। त्यस्तै ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलिले उनलाई लागुऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको छ। […]
गुल्मी । गुल्मी जिल्लामा जिप दुर्घटनामा परेर एक जनाको घटना स्थलमै मृत्यु भएको छ । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर २ दलिङ्गबाट बाग्लुङको भिमगिठे जाँदै गरेको लु१ च ९९११ नम्बर जीप बुधबार राती ब्रेक फेल भइ दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) डिल्ली नारायण पाण्डेले बताउनु भयो । त्यस्तै दुर्घटनामा बाग्लुङको […]
काठमाडौं । नेपाल सरकारले मिटरब्याजलाई अनुचित लेनदेनको रुपमा परिभाषित गर्दै कानुनमा समेट्ने भएको छ । मन्त्रिपरिषद बैठकले मिटरब्याजको समस्या संबोधन गर्न कानुन संशोधन गर्ने निर्णय गरिसकेको छ । बुधबार प्रतिनिधिसभा बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजको समस्या सम्बोधन गर्ने कानुनको मस्यौदा पनि मन्त्रिपरिषदले पारित गरिसकेको बताए । अब उक्त मस्यौदा अनुसार मुलुकी अपराध संहिता, […]
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर २ बाट प्रहरीले अवैध लत्ताकपडा बरामद गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीबाट प्रहरी सहायक निरीक्षक सुमान सिंह थापाको कमाण्डमा खटिएको गस्ती टोलीले बेवारिसे अवस्थामा लत्ताकपडा बरामद गरेको हो । त्यस्तै प्रहरीले थान कपडा ३३ मिटर, थानको कपडा ९६ मिटर, कुर्ता सुरवाल १२० […]
दाङ । एनएमबि बैंकका ग्राहकले नेशनल प्याथ ल्यावबाट सेवा तथा परामर्श लिदा २० प्रतिशतसम्म छुट पाउने भएका छन् । नशनल प्याथ ल्याबबाट सेवा लिदा १ वर्षको अवधि अर्थात २०८०÷०१÷०१ बाट २०८०÷१२÷३० सम्म यो छुट पाउने नेशनल प्याथ ल्याबका संचालक बिरेन्द्र कुमार आचार्यले जानकारी दिनु भयो । एनएमबि बैंक घोराही शाखाका शाखा प्रबन्धक बालकृष्ण पराजुली र […]
धनगढी । कैलालीको धनगढीबाट लागुऔषध सहित दुई जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर २ तिल्के तालबाट ९ ग्राम ७ सय ४० मिलिग्राम लागुऔषध सहित कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ५ का ४९ वर्षीय जयराज भट्ट पक्राउ परेका छन् । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले टोलीले भट्टलाई मंगलबार राति पक्राउ गरेको हो। त्यस्तै धनगढी […]