
Unsku
cjs
Rgp
Lnp
Srbpu
Pes
Sgr
pku
Pbu
Djs
Ggp
Gfs
Rgp1
sbs

Ssm
Rsb
Bbu
Pvg
Rgu
Gst
Wsp
Tsm
Sls
Vor
Ggd
Asm
Bbbpu
Hal
Rgs
Rgu
Sbs
Ksm
nsb

Syp
bbt
Gsb
Pls
Jmb
Ptm
Mks
Bml
Rmb
Abd
Jmb
sab
Rpp
दाङ । राष्ट्रिय जनमोर्चा लमही नगर समितिको दोश्रो सम्मेलन सम्पन्न भएको छ । नगर अध्यक्ष हरी थापाको अध्यक्षतामा भएको सम्मेलन को उदघाटन केन्द्रिय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्य ले बेलौतिको बिरुवा भएको गमलामा पानी राखेर गर्नु भएको थियोे ।
सम्मेलनमा जिल्ला सचिब बसन्त पौडेल,अखिल नेपाल किसान महासंघ जिल्ला सल्लाहकार बिष्णु भुसाल,अखिल नेपाल शिक्षक संघ जिल्ला अध्यक्ष रुमाल बसेल,रक्तिम सास्कृतीक अभियान जिल्ला उपाध्यक्ष बुद्धबहादुर जि सि,अखिल नेपाल महिला संघ नगर अध्यक्ष बसन्ता खनाल लगायतले सुभकामना मन्तव्य राख्नु भएको थियोे ।
त्यस्तै नगर उपाध्यक्ष तारा खनालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम को सहजीकरण नगर सचिब लेखराज आचार्य ले गर्नु भएको थियोे ।
सम्मेलनले हरी थापाको अध्यक्षतामा १९ सदस्यीय नगर समिती र ७ सदस्यीय सल्लाहकार समिती समेत चयन गरेको छ। जसको उपाध्यक्षमा तारा खनाल,सचिब बुद्धबहादुर जि सि,सहसचिब बसन्ता खनाल , कोषाध्यक्षमा बमबहादुर थापा चयन हुनु भएको छ । सदस्यहरुमा बासुदेब भट्टराई ,चेत प्रसाद गोराथोकी,पिताम्बर पोख्रेल,बिष्णु आचार्य,सुन्दर चौधरी,सीता खनाल,हरी प्रसाद पौडेल,गोपाल भट्टराई,नुमबहादुर पुन,कृष्ण भुसाल,सान्ता खडका , बिमला आचार्य,कृष्ण पन्थी,सान्ता भुसाल रहनु भएको छ ।
त्यस्तै सल्लाहकारहरुमा बिष्णु भुसाल,लेखराज आचार्य,झबिन्द्र आचार्य,बिष्णु खत्री,अनिल पौडेल,सोभकला खनाल,लोकेन्द्र परियार रहनु भएको छ । नब निर्बाचित समितिलाई जिल्ला सचिबालय सदस्य पदम प्रसाद गोराथोकीले मन्तव्यद्वारा बधाई दिनु भएको थियोे ।
