गढवामा एक महिने होजियारी बुनाई तालिमको समापन

दाङ । देउखुरीको गढवा गाउँपालिका र नेपाल इन्द्र फाउण्डेशन नेपालको साझेदारीमा सञ्चालित एक महिने होजियारी बुनाई तालिमको बुधबार गढवामा समापन गरिएको छ । नेपाल इन्द्र फाउण्डेशनका अध्यक्ष जगदीश यादवको सभापतित्व तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो। एक महिने होजियारी बुनाई […]

सुदूरपश्चिमबाट बदनाम हुँदै लघुवित्त वित्तीय संस्था,इन्फिनिटीबाट डेढ करोड हिनामिना

धनगढी । सुदूरपश्चिममा प्रदेश शाखा कार्यालय रहेका विभिन्न लघुवित्त वित्तीय संस्थाहरुले मापदण्ड विपरीत ऋण लगानी र कर्जा असुली गर्न थालेपछि ती संस्थाहरु बद्नाम हुन थालेका छन्। आफुअनुकुल ऋण लगानी र असुली गर्न थालेपछि कतै संस्थाका कार्यालयमा तालाबन्दी त कुनै संस्थामा निक्षेप नै हिनामिना हुने गरेको तथ्य बाहिर आएको छ । गरिबी उत्थानमा सहयोग गर्ने उद्देश्यले […]

विश्वविद्यालयको पाठ्यक्रमलाई समयसापेक्ष बनाउन सरकार प्रतिवद्ध छ,प्रधानमन्त्री प्रचण्ड

दाङ । नेपाल संस्कृत विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार नेपालभित्रै गुणस्तरीय शिक्षाको विकास एवम् प्रवर्धनका लागि विश्वविद्यालयहरुबिच प्रभावकारी समन्वय र प्रतिस्पर्धालाई बढावा दिने बताएका छन् । दाङस्थित नेपाल संस्कृत विश्वविद्यालयको पाचौं दिक्षान्त समारोहलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयहरुको अध्ययन अध्यापनलाई अनुसन्धानमा आधारित बनाउनुका साथै विश्वविद्यालयको पाठ्क्रमलाई समयसापेक्ष बनाउने कुरालाई सरकारले […]

कैलाली कारागार भित्र प्रशासनको सेटिङमा जुवा ड्रग्सदेखि रक्सीसम्मको कारोबार हुँदै

धनगढी । क्षमताभन्दा तेब्बर कैदी,जीर्ण भवन, खानेपानी र शौचालयको समस्या लगायतका विषयमा कैलाली कारागार विगतदेखि नै चर्चामा आउने गरेको थियो। तर, कैलाली कारागारभित्र यी समस्या मात्रै छैनन्। विभिन्न बेथितिहरु पनि मौलाउदै गएका छन्। कैलाली कारागारका जेलर पदमराज तिमिल्सिना, प्रहरी प्रमुखहरूको सेटिङ र संरक्षणमा ती बेथितिहरु मौलाउदै गएको खुलेको छ । कारागारभित्र रहेका कैदीबन्दीबाट मासिक असुलीसँगैभित्रै […]

काठमाडौं जिल्ला अदालत परिसरबाट अखिल क्रान्तिकारी अध्यक्षसहित १५ जना पक्राउ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीलाई कडा कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएका नेत्रविक्रम चन्द ‘विप्लव’का कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले काठमाडौं जिल्ला अदालत परिसरबाट १५ जनालाई नियन्त्रणमा लिएको हो । नक्कली भु्टानी शरणार्थी प्रकरणमा पक्राउ परेको पक्षमा कानुन व्यवसायीहरूले बहस गरेको भन्दै उनीहरूले अदालत परिसरमा नाराबाजी गरेका थिए। त्यस्तै पक्राउ पर्नेहरूमा नेकपा […]

हामी फेरि नयाँ नेकपा बनाउने तयारीमा छाैँ : प्रधानमन्त्री प्रचण्ड

दाङ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले फेरि नेकपा बनाउने तयारी भइरहेको बताएका छन् । बुधबार माओवादी जिल्ला समन्वय समिति दाङद्वारा आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै दाहालले समाजवादी मोर्चा हुँदै नयाँ नेकपासम्म पुग्नेगरि पहलकदमी भइरहेको बताए । “समाजवादी क्रान्ति सिधा र सरल हुँदैन। यसले आफ्नो मौलिकता र नियमसहित बाटो लिन्छ । […]

भालुबाङको बुद्ध टोल समितिद्वारा योजना तर्जुमा पारित सम्बन्धि टोल बासीसंग छलफल

दाङ । गौतम बुद्ध टोल समितिले आर्थिक योजना तर्जुमा पारित गर्ने समबन्धमा आम टोल बासिहरुसंग छ्लफल गरि कुन-योजना पेस गर्ने भन्ने सम्बन्धि विषयहरुमा मंगलबार छ्लफल गरेको छ । गौतम बुद्ध टोल समितिले बिगतमा पारित गरेका कामहरु कुन पारित भयो कुन -कुन भाको छैन भने पुर्ण गर्ने हिसाबले अगाडी बढेको छ । गौतम बुद्ध टोलसमिति भित्र […]

पोखरा महानगरले फेवा सिमसार क्षेत्रका संरचनामा चलायो डोजर

कास्की । पोखरा महानगरपालिकाले फेवातालको सिमसार क्षेत्र पुरेर घडेरीका लागि बनाएको संरचनामाथि डोजर चलाएको छ । सिमसार पुरेर व्यवसायी देवेन्द्र केसी र प्रकाश केसीले बनाएको घडेरीको संरचनामाथि महानगरले डोजर चलाएको हो । केसीले महानगरबाट कृषि प्रयोजनका लागि जमिन उपयोग गर्ने अनुमति लिई सिमसार क्षेत्र पुरेर घडेरी बनाएका थिए । विश्व रामसार क्षेत्रमा सूचीकृत फेवा सिमसार […]

राप्ती गाउँपालिकाद्वारा नीति तथा कार्यक्रमका लागि सरोकारवालाहरुसँग सुझाव संकलन कार्य सुरु

दाङ । देउखुरीको राप्ती गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गर्ने नीति,कार्यक्रम तथा याेजनाका बारेमा सरोकारवालाहरुसँग राय सुझाव संकलन कार्य शुरु गरेको छ । पालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ मा प्रस्तुत गरिने निति तथा कार्यक्रमका बारेमा पालिमामा क्रियाशील राजनैतिक दल, पूर्व जनप्रतिनिधि, बुद्धिजीवी, विभिन्न संघ संस्था, सामुदायिक वनका प्रतिनिधिहरु तथा सराेकारवालाहरुसँग चरणबद्ध रुपमा छलफल तथा […]

लमहीको १ नम्बर वडा कार्यालयद्वारा किसानलाई सिंचाइको लागि मोटर प्रदान

दाङ । किसानको मागलाई मध्यनजर गर्दै लमही नगरपालिका वडा नम्बर १ ले सिंचाईका लागि मोटर प्रदान गरेको छ । वडा नम्बर १ मा रहेको वृद्धआश्वम टोलका किसानहरुलाई सिंचाईका लागि मोटर प्रदान गरिएको वडा नम्बर १ का वडा अध्यक्ष दामोदर पौडेलले जानकारी दिनु भयो । यो टोलमा बीस घरधुरी संख्या हुनुहुन्छ, उहाँहरुको खेतीयोग्य जमिनलाई सिंचाई पुग्ने […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]