
Rgp
Unsku
Srbpu
Lnp
Djs
Gfs
Pes
Sgr
cjs
sbs
Rgp1
pku
Ggp
Pbu
दाङ । राजपुरमा किर्ते हस्ताक्षरगरि नागरिकता बनाउने विश्वकर्मा पक्राउ परेका छन् । राजपुर गाउँपालिका वडा नम्बर ५ सिमल खुटीका ज्ञान बहादुर विश्वकर्माले छोरीको छोरा,नाति विवेक विश्वकर्मालाई आफ्नो छोरा भनी किर्ते हस्ताक्षर गरेर नागरिकता बनाइदिएको पाइएपछि विश्वकर्मा पक्राउ परेका हुन् । विश्वकर्माले गत बैशाख महिनाको २७ गते गाउँका पाँच जना सर्जमी साक्षीलाई वडामा लगि नातिलाई छोरा […]
दाङ । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ को लागि ४० अर्ब ४७ करोडभन्दा बढीको बजेट ल्याएको छ । प्रदेशसभाको शुक्रबार बसेको बैठकमा आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले ४० अर्ब ४७ करोड ९७ लाखको बजेट पेश गरेका हुन् । कुल बजेटमध्ये चालुतर्फ १५ अर्ब ६३ करोड ३० लाख ९९ हजार अर्थात ३३.८७ प्रतिशत विनियोजन गरिएको छ […]
दाङ । मानव स्वास्थ्यमा एण्टिबायोटिक औषधिले निकै असर पुरयाउने बिषयमा शुक्रवार देउखुरीको लमहीमा पत्रकारहरुसंग सचेतनामूलक कार्यशाला सम्पन्न भएको छ । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युएसएआइडी को संयुक्त साझेदारीमा लमहि स्थित सिद्धार्थ होटलमा आयोजित कार्यक्रममा मिडिया मार्फत एण्टिबायोटिक औषधिको असरका बारेमा आम नागरिकहरु समक्ष सचेतना प्रबाह गर्ने लक्ष्यका साथ कार्यक्रमको आयोजना गरिएको […]
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुलाई जिल्ला अदालत काठमाडौँले शुक्रबार पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको छ। शुक्रबार सरकारी वकिलको जवाफी बहस सकिएपछि जिल्ला अदालतले पूर्वगृहमन्त्री बालकृष्ण खाँण र पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। टंक गुरुङ र लक्ष्मी महर्जन दुईजना भने धरौटीमा रिहा भएका छन्। टंक […]
दाङ । चलचित्र विकास बोर्डले प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सव आज बहुउद्धेश्य सभाहल दाङ्को घोराहीमा उद्घाटन भएकाे छ। राष्ट्रिय बाल चलचित्र महोत्सवको उद्घाटन प्रमुख अतिथि सुचना तथा सञ्चार प्रविधि मन्त्री माननीय रेखा शर्माले गर्नू भएको छ। महोत्सवको उद्घाटन गर्दै शर्माले भविष्यमा बाल चलचित्र अभियान महोत्सवहरु यस किसिमको गाउँघरमा संचालन गर्ने छ भन्ने आशा,भरोसा र सहयोग […]
काठमाडौं। आइतबारदेखि अनिश्चितकालिन सामुदायिक विद्यालय बन्दको घोषणा गरेको छ । नेपाल विद्यालय कर्मचारी परिषद्ले आफूहरूको माग सम्बोधनका लागि दबाब दिने उद्देश्यका साथ बन्दसहितको आन्दोलनको घोषणा गरेको हो । परिषद्का महासचिव शान्तिनाथ योगीले शुक्रबार ७७ वटै जिल्ला कार्यसमिति र ७५३ स्थानीय पालिका कार्यसमितिलाई पठाएको सर्कुलरमा बन्दका कार्यक्रम सशक्त रुपमा संचालन गर्न निर्देशन दिइएको छ । परिषद्ले […]
काठमाडौं । प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले संसदीय सुनवाइ सम्पन्न भई संवैधानिक परिषद्को सिफारिस अनुमोदन भएको पत्र पुगेपछि उनलाई प्रधानन्यायाधीश नियुक्त गरेका हुन्। राष्ट्रपति कार्यालयले आज साँझ सवा पाँच बजे कार्कीको शपथ राखेको छ। सर्वोच्चका प्रवक्ता विमलप्रसाद पौडेलका अनुसार प्रधानन्यायाधीशका रूपमा कार्कीले आजै कार्यभार सम्हाल्ने छन्।
दाङ । तुलसीपुरमा बलेरो जीप दुर्घटना हुँदा जीप चालकको घटनास्थलमै मृत्यु भएको छ भने ७ जना गम्भीर घाइते भएका छन् । शुक्रबार बिहान साढे १० बजेतिर तुलसीपुरबाट रोल्पा जाँदै गरेको रा १ ज ५५६ नम्बरको बलेरो जीप तुलसीपुर उपमहानगरपालिका ३ सिरखोलामा दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता नवराज केसीले जानकारी दिए । मृत्यु हुनेमा […]
रोल्पा । रोल्पा र रुकुमका मगर समुदायले आज भूम्या पर्व मनाउँदै छन् । रोल्पाको थबाङ,सुनछहरी गाउँपालिका र रुकुमका विभिन्न गाउँहरुमा यो पर्व धुमधामका साथ मनाउने गरिन्छ । यो पर्वमा विशेषगरी जमिनको पूजा गरिन्छ । त्यस्तै भूम्या पर्वको अवसरमा लुम्बिनी प्रदेश सरकारले रोल्पा र रुकुममा आज सार्वजनिक बिदा समेत दिएको छ। भूमि देवता खुसी भए प्राकृतिक […]
काठमाडौं। मानव अधिकार तथा शान्ति समाजले सार्वभौम संसदले भ्रष्ट नेतालाई कारबाहीको माग गर्दै संसद भवन अगाडि प्रदर्शन गरेको छ । प्रदर्शन गर्ने क्रममा प्रहरी संसद भवन अगाडि बानेश्वरबाट शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीसहित १६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नागरिक अगुवा डा. केदारनरसिह के.सी, शान्ति समाजका सल्लाहकार उत्तम पुडासैनी, सचिव चन्द्रमणी बञ्जारा, […]