
Gsbus
Ddhbs
Bksbus5
syysr
gms
Gsl
Ratbs
Nssbus7
Csbus
Amb
Jsbus
Ssbus
Syees
Pbu
dsbus
Rbs

Hal
Gst
Ksm
Bbu
Sls
Tsm
Rsb
Asm
nsb
Rgu
Rgs
Ggd
Pvg
Sbs
Vor
Ssm
Wsp
Bbbpu
Rgu

Abd
Bml
sab
bbt
Mks
Rmb
Pls
Syp
Gsb
Ptm
Jmb
Rpp
Jmb
दाङ । नेपाल संस्कृत विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार नेपालभित्रै गुणस्तरीय शिक्षाको विकास एवम् प्रवर्धनका लागि विश्वविद्यालयहरुबिच प्रभावकारी समन्वय र प्रतिस्पर्धालाई बढावा दिने बताएका छन् ।
दाङस्थित नेपाल संस्कृत विश्वविद्यालयको पाचौं दिक्षान्त समारोहलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयहरुको अध्ययन अध्यापनलाई अनुसन्धानमा आधारित बनाउनुका साथै विश्वविद्यालयको पाठ्क्रमलाई समयसापेक्ष बनाउने कुरालाई सरकारले निती तथा कार्यक्रममा समेतको बताए । त्यस्तै उनले विद्यार्थी तथा विश्वविद्यालयको जनशक्तिको क्षमता विकास हुने गरी सरकारी क्षेत्रका अध्ययन, अनुसन्धानका कार्यहरु र सरकारी कार्यक्रमका लागि आवश्यक परामर्श सेवा विश्वविद्यालयमार्फत गर्ने व्यवस्था मिलाउने प्रतिवद्धता व्यक्त गरे । उनले संघीय लोकतान्त्रीक गणतन्त्रलाई संस्थागत गर्ने ऐतिहासिक अभिभारा पूरा गर्न लागि परेको पनि बताए । मुलुकमा समृद्धिको बिहानी ल्याउन आमजनतालाई सशक्त र एकताबद्ध तुल्याउनु पनि त्यतिकै आवश्यक भएको बताए ।
यस्तै उनले संस्कृत विश्वविद्यालय देशका अन्य विश्वविद्यालय भन्दा पृथक पहिचान बोकेको शैक्षिक संस्था भएको बताए । पूर्विय वाङ्मयको संरक्षण र संवद्र्धन गर्नुका साथै नेपालीपनको जगेर्ना गर्नु यसको मुख्य दायित्व एवम् कर्तव्य भएको बताए । नेपालमा उच्च शिक्षाको विकास, विस्तार र स्तरीकरणमा नेपाल संस्कृत विश्वविद्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्दै पौरस्त्य मूल्यमान्यता, संस्कार, संस्कृति र आदर्शको सम्र्बद्धन एवम् विकासमा यस विद्यालयले दिएको योगदान अत्यन्तै प्रशंसनीय भएको जिकिर गरे । साथै उनले दिक्षीत भएका छात्रछात्रालाई शुभकामना दिदै राजनितिक आस्था एवम् दलगत अभ्यासदेखि माथि उठेर शैक्षिक तथा प्राज्ञिकस्तर अभिवृद्धि गर्न समर्पित हुनु जरुरी बताए । उनले यस विश्वविद्यालयका कार्ययोजनाहरुलाई सघाउन सदैव तयार रहेको बताए ।
त्यस्तै शैक्षिक शत्र २०६७ देखि २०७७ सम्म विद्यावारिधि, आचार्य, शास्त्री, आयुर्वेद स्नातक, एकवर्षे शिक्षाशास्त्रीमा उत्तीर्ण ४ हजार ७ सय ७३ विद्यार्थीमध्ये दीक्षित हुनका लागि आवेदन दिएका ५७५ जना दीक्षार्थी दीक्षित भएका छन् । भने समारोहमा ६२ जना विद्यार्थीलाई स्वर्ण पदकले सम्मान गरिएको छ ।तुलसीपुरअनलाइन
