
sbs
Pbu
pku
Ggp
Unsku
Gfs
Pes
Rgp
Djs
Sgr
cjs
Srbpu
Rgp1
Lnp
दाङ । एकातिर लागु औषध शेवनले मानसिक तथा सारिरिक रुपमा शिथिल पारी,ब्यक्तिको सोच्ने शक्ति क्षीण पार्छ भने मानसिक सन्तुलन गुम्नुको साथै यसले घरपरिवारमा समेत तनाव उत्पन्न गर्द छ । घरपरिवारमा झैझगडा हुन्छ भने कतिपय दुर्वेसनी आत्मा हत्या गर्न सम्म पुग्छन भने अर्को तिर लागु औषध सेवन,संचित,भण्डारण तथा ओसारपसार नेपालको कानुन बिपरितहो र यसमा हदै सम्मको […]
काठमाडौं । भारतको ओडिशास्थित गञ्जम जिल्लामा बस दुर्घटना हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी आठ जना यात्रु गम्भीर घाइते भएका छन् । घाइतेहरूलाई ओडिशाको बेरहमपुरस्थित एमकेसीजी मेडिकल कलेजमा भर्ना गरिएको छ । ओडिशाका मुख्यमन्त्रीले बस दुर्घटनामा परी ज्यान गुमाउनेप्रति गहिरो दुःख व्यक्त गरेका छन् । त्यस्तै समाचार एजेन्सी एएनआईका अनुसार मुख्यमन्त्रीले […]
दाङ । देउखुरीको लमही नगरपालिकाले ८५ करोड ४५ लाख बढी बजेट विनियोजन गरेको छ ।आर्थिक वर्ष २०८०\०८१ को लागी लमहीकि उपमेयर लक्ष्मी योगीले ८५ करोड ४५ लाख ७६ हजार ८ सय १९ रुपैयाँको वजेट प्रस्तुत गरेकि हुन् । जसमध्य ५९ करोड ३१ लाख ७२ हजार ८ सय १९ रुपैयाँको वजेट सिलिङ सार्बजनिक गरिएको छ । […]
काठमाडौं । पशुपतिनाथको जलहरी निर्माणमा अनियमितता भएको भनी अख्तियारले आइतबारदेखि स्थलगत अनुसन्धान थालेको छ । यो घटनाले लाखौं व्यक्तिको आस्था जोडिएको ठाउँमा पनि अनियमितता हुने लाजमर्दो अवस्था सार्वजनिक भएको छ । काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरमा दुई वर्षअघि राखिएको जलहरी निकालेर तौल लिन सुरु गरेको छ । आइतबार अपरान्ह पुगेको आयोगको टोलीले […]
दाङ । देउखुरीको राजपुर गाउँपालिकाले आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्न ६१ करोड १८ लाख ९८ हजार ७ सय ८९ रुपैया बजेट विनियोजन गरेको छ ।१३ औं गाउँ सभाबाट आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने श्रोत मध्ये आन्तरिक राजश्वबाट ३ करोड १० लाख,चालु आ.व.मा खर्च नभई बाँकी रहने अनुमानित रकम (मौज्दात […]
दाङ । राप्ती गाउँपालिका वडा नम्बर ५ मा रहेको सिसहनियाँ उद्योग वाणिज्य संघले क्यान्सर र मृगौला पीडितलाई आर्थिक सहयोग गरेको छ । संघका सदस्य राप्ती गाउँपालिका ५ सिसहनियाँमा दूध डेरी व्यवसायी गर्दै आएका क्यान्सर पीडित हुकुम बहादुर सन्यासीलाई उपचार खर्चका लागि नगद १५ हजार र सिसहनियाँमा तरकारी पसल सञ्चालन गर्दै आएका संगिता चाैधरीका श्रीमान मृगौला […]
दाङ । देउखुरीको गढवा गाउँपालिकाले आगामी आर्थिक बर्षको बजेट तथा कार्यक्रम गाउँसभाको १३ औं अधिवेशन मार्फत आईतबार सभामा प्रस्तुत गरेको छ । गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीले पालिकाको आर्थिक बिधेयक र बजेट तथा कार्यक्रम सभामा प्रस्तुत गर्नुभएको हो । यसैगरी गढवा गाउँपालिकाले १३ औं गाउँसभाको अधिवेशन मार्फत […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा आइतबार एक कार्यक्रमको आयोजना गरि महिला चेम्बर अफ कमर्स गठन गरिएको छ । राप्ती गाउँपालिका चेम्बर अफ कमर्सले आफ्नो अन्तर्गत रहने गरि महिला चेम्बर अफ कमर्स गठन गरेको हो । राप्ती गाउँपालिका चेम्बर अफ कमर्सका अध्यक्ष नेम लाल बेल्वासेको अध्यक्षतामा सम्पन्न भेलाले लक्ष्मी पोख्रेलको अध्यक्षतामा ७ जना पछि थप गर्ने […]
दाङ । प्रहरी कर्मचारीलाई नेपाल पत्रकार महासंघ दाङ शाखाले मिडिया सारक्षता सम्बन्धि कार्यक्रम सम्पन्न गरेको छ । नेपाल पत्रकार महासंघ दाङ शाखाको आयोजना तथा जिल्ला प्रहरी कार्यालय दाङको सहकार्यमा उक्त सारक्षता कार्यक्रम सम्पन्न भएको हो । नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न […]
दाङ । तुलसीपुरमा शाखा कार्यालय रहेको ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडमा युवा संगठन नेपाल पश्चिम दाङ जिल्ला समितिले तालाबन्दी गरेको छ । आइतबार नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल पश्चिम दाङले तुलसीपुरको तल्लो फिल्म हल नजिक रहेको उक्त लघुवित्तमाथी महिलाहरूलाई विभिन्न लोभलालचमा समूह बनाई आर्थिक शोषण गरेकाले तालाबन्दी गरिएको जनाएको छ । […]