
Djs
Ggp
Lnp
Pbu
Ses
Gfs
Pes
pku
Sgr
Srbpu
Rgp1
Unsku
Rgp
cjs

Vor
Rgu
Rsb
Wsp
Ksm
Hal
Sbs
Tsm
Pvg
Rgu
Rgs
Ssm
Bbu
Ggd
Asm
Sls
nsb
Gst
Bbbpu

Gsb
Pls
bbt
Jmb
Ptm
Bml
Mks
sab
Abd
Rpp
Rmb
Jmb
Syp
दाङ । प्रहरी कर्मचारीलाई नेपाल पत्रकार महासंघ दाङ शाखाले मिडिया सारक्षता सम्बन्धि कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल पत्रकार महासंघ दाङ शाखाको आयोजना तथा जिल्ला प्रहरी कार्यालय दाङको सहकार्यमा उक्त सारक्षता कार्यक्रम सम्पन्न भएको हो । नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी वीर बहादुर ओली,लगायतका प्रहरी कर्मचारीहरुको उपस्थिति रहेकोे थियो ।
कार्यक्रममा विभिन्न मिडियामा आवद्ध पत्रकारहरुको आतिथ्यतामा कार्यालय तथा मातहत समेतमा कार्यरत प्रहरी कर्मचारीहरुको सहभागितामा मिडिया सारक्षता कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा सहभागिताहरुलाई नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष पोख्रेलले मिडिया सारक्षता सम्बन्धमा प्रशिक्षण तथा अन्य अतिथीहरुलालाई मिडियाको आचारसंहिता मिडियाको दायित्व लगायत विषयमा जानकारी दिनु भएको थियो ।
त्यस्तै कार्यक्रममा दाङ प्रहरी प्रमुख एसपी ओलीले आयोजना पत्रकार टिमलाई धन्यवाद ज्ञापन गर्नु भएको दाङ प्रहरीले जानकारी दिएको छ ।

