
Gsbus
Pbu
Gsl
dsbus
gms
Ssbus
Csbus
Syees
Nssbus7
Amb
Ratbs
Rbs
Jsbus
syysr
Ddhbs
Bksbus5

Asm
Rsb
Gst
Ssm
Rgu
Rgs
Rgu
Sls
Bbbpu
Sbs
Tsm
Ggd
Pvg
Vor
Hal
Wsp
Ksm
nsb
Bbu

Abd
bbt
Pls
Jmb
sab
Gsb
Syp
Jmb
Mks
Bml
Ptm
Rmb
Rpp
काठमाडौं । भारतको ओडिशास्थित गञ्जम जिल्लामा बस दुर्घटना हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी आठ जना यात्रु गम्भीर घाइते भएका छन् । घाइतेहरूलाई ओडिशाको बेरहमपुरस्थित एमकेसीजी मेडिकल कलेजमा भर्ना गरिएको छ । ओडिशाका मुख्यमन्त्रीले बस दुर्घटनामा परी ज्यान गुमाउनेप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
त्यस्तै समाचार एजेन्सी एएनआईका अनुसार मुख्यमन्त्रीले मृतकका परिवारलाई ३-३ लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा पनि गरेका छन् । ओडिशा स्टेट रोड ट्रान्सपोर्ट कर्पोरेशनको बस र निजी बस एक आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको बताइएको छ । मृत्यु हुनेमा अधिकांश निजी बसका यात्रु रहेका छन् ।
