राप्ती नदीमा प्रदेश स्तरीय जल उत्पन्न प्रकोप उद्दार अभ्यासको प्रर्दशनी

दाङ । मंगलबार देउखुरीको राप्ती नदीमा लुम्बिनी प्रदेश स्तरीय जल उत्पन्न प्रकोप उद्दार अभ्यासको प्रर्दशनी गरिएको छ । तालिम प्राप्त नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरी तीनै सुरक्षा निकायले विपद् र विपद्पश्चात् तत्काल उद्दार गर्न राप्ती नदीमा संयुक्त अभ्यास प्रर्दशनी गरिएको हो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले तीनै सुरक्षा निकायले संयुक्त […]

मेयरकप क्रिकेटको उपाधि गुरुकुल क्रिकेट क्लवलाई

दाङ । देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा असार २ गतेबाट १२ गतेसम्म लमही नगरपालिकाको आर्थिक सहयोग तथा ब्रैन स्टोर्मिङ इभेन्ट्सको आयोजना तथा देउखरी वारियर्सको सहआयोजनामा संचालित जिल्ला स्तरिय चौथो लमही मेयर कप पुरुष टि २० क्रीकेट प्रतियोगिताको उपाधी गुरुकुल क्रिकेट क्लबले उचालेको छ । फाइनलमा गुरुकुलले डिफेन्डिङ च्याम्पियन त्रिशिदेश्वरीलाई ५ विकेटले पराजित गर्दै उपाधी जितेको हो […]

बाँके प्रहरीद्वारा १८ लाख बराबरको अबैध चिनी, तेल ट्रकसहित एकजना पक्राउ

बाँके । नेपालगंज उपमहानगरपालिका वडा नम्बर १२ कोरियनपुरदेखि भे. १ ख. ३३४८ नम्बरको ट्रक अबैध सामान सहित जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको छ । उक्त ट्रकलाई सिभिल प्रहरी टोलिले रोकि चेकजाँच गर्दा अबैध रुपमा भारतबाट भन्सार छलि पैठारी गरी ल्याएको निम्न माल सामान अन्दाजि मुल्य १७,५२, ०००।– बराबरको फेला पारि रित पुर्वक बरामद गरि […]

विराटनगरको सीमामा स्वागतगेटसहितको आकाशे पुल : प्रदेशको आयोजना भन्सारले रोक्यो

विराटनगर । कोशी प्रदेश सरकारले विराटनगरको रानीमा निर्माण सुरु गरेको स्वागत गेटसहितको आकाशे पुल निर्माणको काम भन्सार कार्यालयले रोकेको छ । तीन महिनाअघि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शिलन्यास गरेको पुलको काम भन्सार कार्यालय विराटनगर रानीले रोकेको हो । कोशी प्रदेश सरकारले लिफ्टसहितको आकाशे पुलसँग जोडिएको स्वागत गेट निर्माणका लागि बजेट विनियोजन गरेको थियो । ६ करोड […]

अर्थमन्त्रीका प्रेस संयोजक बोहराद्वारा आफ्नै मिडियालाई २५ लाख बजेट,चर्को आलोचना

दाङ । लुम्बिनी प्रदेशका आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीका प्रेस संयोजक दिपक बोहराले आर्थिक वर्ष २०८०/८१ को बजेटमा हालीमुहाली गरेको पाइएको छ। बजेट बनाउने मुखमा प्रेस संयोजकमा नियुक्त भएका बोहराले आफ्नो मिडियालाई तीन शीर्षकमा गरी रु. २५ लाख रुपैयाँ बजेट विनियाेजन गरी बजेट हत्याउने प्रयास गरेका छन्। दाङको तुलसीपुरबाट प्रकाशित हुने अग्रिम साप्ताहिकका प्रकाशक रहेका […]

ट्रकले कारलाई ठक्कर दिँदा बाबु-छोरीको मृत्यु

झापा । झापाको शिवसताक्षी नगरपालिकामा सवारी दुर्घटना हुँदा बाबु-छोरीको मृत्यु भएको छ। मंगलबार आज बिहान पौने ७ बजे पश्चिमबाट पूर्वतर्फ गइरहेको प्र–१–०२–००१ क ३८७९ नम्बरको ट्रक र विपरित दिशा बाट आइरहेको प्र–१–०१–००च ७४८२ नंम्बरको कार एक आपसमा ठोकिँएर दुर्घटना हुँदा कारमा सवार दुई जनाको मृत्यु भएको हो। दुर्घटनामा ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय […]

नक्कली भुटानी शरणार्थी प्रकरण,थप एक आरोपी बुढाथोकी पक्राउ

दाङ। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन खोज्ने गिरोहका थप १ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार मण्डिखाटारबाट आशिष बुढाथोकीलाई पक्राउ गरेको हो । प्रहरीले भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाएपछि बुढाथोकी फरार थिए । प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीका अनुसार शरणार्थी बनाउने भन्दै गिरोहले […]

ईप्रका कृष्णनगरद्वारा लागु औषध सहित दुई जना पक्राउ

कपिलवस्तु । ईप्रका कृष्णनगरद्वारा खटिएको गस्ती टोलीले १० केजी चरेस जस्तो देखिने पदार्थ सहित यात्रुगेटबाट दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। आज बिहानको १०:३० बजेको समयमा ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटि गएको प्रहरी गस्ति टोलीले जिल्ला कपिलवस्तु कृष्णनगर नगरपालिका वडा नम्बर २ यात्रुगेट स्थितमा नेपालबाट भारततर्फ शंकास्पद रुपमा जादै गरेका चरेस सहित पक्राउ गरेको छ […]

गाउँपालिकाका अध्यक्षसहित जनप्रतिनिधि गाउँसभामै कुटिए

दार्चुला । कैलालीको मोहन्याल गाउँपालिकाका जनप्रतिनिधि र स्थानीयहरूबीच कुटाकुट भएको छ। हिजो (आइतबार) पालिकाको कार्यालय सार्ने विषयमा विवाद भएपछि स्थानीय र जनप्रतिनिधि बीच कुटाकुट भएको हो। पालिकामा १३ औँ गाउँसभा समेत थियो। सोही सभाका क्रममा कार्यालय सार्ने विषयमा विवाद हुँदा आक्रोशित स्थानीयले जनप्रतिनिधिमाथि आक्रमण गरेको बताइएको छ। हाल खिमडीमा रहेको गाउँपालिका कार्यालय वडा नम्बर १ […]

कपिलवस्तु पत्रकार महासंघको शुद्धिकरण अभियान नै अशुद्धिकरण

कपिलवस्तु । नेपाल पत्रकार महासंघ कपिलवस्तुले नेपाल पत्रकार महासंघको शुद्धिकरण अभियानलाई साथ त दिएको छ तर यसमा भने महासंघ कपिलवस्तुले आफ्नै तरिकाले शुद्धिकरण गरेको छ । त्यस्तै केन्द्रिय निर्देशन अनुसार कपिलवस्तु महासंघले कुनै पनि संस्थामा जागिरे,राजनैतिक पद धारण गरेका व्यक्तिहरु लगायतको पत्रकार सदस्यता नविकरण नगर्ने भनेको थियो । तर यता कपिलवस्तु शाखाले पत्रकार महासंघ कपिलवस्तुका […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]