
cjs
sbs
Rgp
Lnp
Pes
Unsku
Ggp
Pbu
Srbpu
Djs
Sgr
pku
Gfs
Rgp1
धनगढी । श्रमजिवी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पक्राउ परेका छन्। बचतकर्ताको ६० लाख रुपैयाँ कुम्ल्याएर भागेका धनुषाको सबैला नगरपालिका ७ स्थित श्रमजिवी सहकारीका अध्यक्ष रामबाबु यादव पक्राउ परेका हुन्। ४२ वर्षीय यादव सहकारीको ६० लाख हिनामिना गरी फरार भएका थिए। विगत एक वर्षदेखि फरार रहेका यादवलाई बचतकर्ताले जनकपुर उपमहानगरपालिका ९ वंशी चोकबाट पक्राउ […]
दाङ । तुलसीपुरमा लागुओैसध दुर्व्यशन न्युनिकरण सम्बन्धि सचेतना तथा विद्यार्थीहरुसंग सचेतना कार्यक्रम सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्ध दिवसको अवसरमा नयाँ पाइला पुनर्स्थापना केन्द्र ( सुधार गृह) को आयोजनामा सहिद स्मृति आवसिय उच्च माध्यमिक विद्यालय तुलसिपुर १७ बनकट्टा हेमन्त्पुरमा शनिवार कार्यक्रम सम्पन्न भएको हाे । नयाँ पाइला पुनर्स्थापना केन्द्रका सल्लाहकार […]
दाङ । नेपाल प्रेस युनियन दाङ शाखाले पत्रकारहरुको पेशागत क्षमता अभिवृद्धि तथा विपदहरु परेको अवस्थामा सहयोग गर्ने उद्देश्यले ‘पत्रकार हितकोष’ सञ्चालन गर्ने निर्णय गरेको छ । नेपाल प्रेस युनियन दाङको शनिवार तुलसीपुरमा बसेको नियमित मासिक बैठकले ‘पत्रकार हितकोष’ संचालन गर्ने निर्णय गरेको हो । हितकोषलाई व्यवस्थीत गर्नका लागि कार्यविधि तयार गर्न जिल्ला उपाध्यक्ष गोपाल शर्मा […]
दाङ । देउखुरीको राजपुर गाउँपालिकाले आर्थिक बर्ष २०८०\०८१ को वार्षिक नीति तथा कार्यक्रम शनिबार प्रस्तुत गरेको छ । गाउँपालिकाका अध्यक्ष शरदकुमार बुढाथोकीले दोस्रो गाउँ सभाको तेस्रो अधिवेसनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको हो । कृषि क्षेत्रबाट गाउँपालिकाले आर्थिक समृद्धि हाँसील गर्नेगरी नीति तथा कार्यक्रममा समेटिएको छ ।‘कृषि पशुपंक्षि वन पैदावार भरपुर, सुखी समृद्ध र […]
दाङ । दाङमा चट्याङ लागेर दुई जना व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा दंगीशरण गाउँपालिका वडा नम्बर ६ बागरका ३२ वर्षीय समिर केसी र दंगीशरण गाउँपालिका वडा नम्बर ३ चखौरा बस्ने वर्ष ३७ का रामनारायण चौधरी (बिरेन्द्र) रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ। त्यस्तै चट्याङ लागेर गम्भीर घाइते भएका दुबै जनाको राप्ती […]
दाङ । देउखुरी क्षेत्रका बैंकहरुसँग राप्ती गाउँपालिका चेम्बर अफ कमर्सले बैंकिङ कारोबारका विषयमा छलफल गरेको छ । चेम्बरले शनिबार आफ्नै कार्यालय सिसहनियाँमा परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरि बैंकिङ कारोबारका विषयमा छलफल गरेको हो । चेम्बरका अध्यक्ष नेमलाल बेल्वासेको अध्यक्षतामा भएको कार्यक्रममा बैंकको व्याजदर,ऋण प्रवाह, बैंक बाउन्स र सामाजिक उत्तरदायित्व अन्तरगत गर्न सकिने कार्यक्रमका विषयमा […]
उदयपुर । उदयपुरको बेलका नगरपालिका ६ बबलाका २८ वर्षीय नम्बर राई विवाहको ६ महिनापछि आफनो श्रीमती पुरुष भएको भन्दै उजुरी बोकेर प्रहरी कार्यालय पुगेका छन्। भोजपुरको रामपुर गाउँपालिका वडा नम्बर ८ की राई किशोरीसँग प्रेम विवाह गरेका राईले श्रीमती विरुद्ध बुधबार इलाका प्रहरी कार्यालय रामपुरमा उजुरी दिएका छन्। विवाह गरेको ६ महिनासम्म पनि श्रीमती कहिलै […]
दाङ । विकाशनगर टोल बिकास संस्थाले नेपाल विद्युत प्राधिकरण घोराही शाखालाई सम्मान गरेको छ । बिगत धेरै वर्ष अगाडिदेखि विकाशनगर विकास संस्थाले भोल्टेजको कमिका कारण निकैनै सास्ति खेप्नु परेको थियो । घरमा भएका विद्युतीय सामग्री पानी तान्ने मेसिन,फ्रिज,पंखा लगायतका सामान चल्नु त कता हो कता भोल्टेजको कमीले भएका सामान पनि बिग्रदै गएको टोल बासीको गुनासो […]
दाङ । नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालय भैरहवा रुपेन्देहीका कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक एसएसपी दिपक कुमार बस्नेतले शनिबार जिल्ला प्रहरी कार्यालय दाङको अपराध अनुसन्धान शाखा (CAP) एवम् कार्यालयको निरीक्षण गर्नु भएको छ । त्यस्तै एसएसपी बस्नेतले अपराध अनुसन्धान शाखामा भए/गरेका कमी कमजोरीहरु सुधार गर्नु पर्ने पक्षहरु तथा प्रहरी काम कारवाही सम्बन्धमा आवश्यक नीति निर्देशन […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकाकाे आगामी आर्थिक वर्ष २०८०/८१ काे लागि प्रस्तुत बजेट तथा कार्यक्रम शनिबार सर्वसम्मत पारित भएको छ। शुक्रबार दाेस्राे गाउँसभाकाे तेस्रो अधिवेशनमा पालिकाकी उपाध्यक्ष कमलापती चाैधरीले प्रस्तुत गरेको उक्त बजेट तथा कार्यक्रम शनिबार बसेको सभाले बजेट तथा कार्यक्रम सर्वसम्मत पारित गरेको हाे। शुक्रबार प्रस्तुत गरिएको बजेट तथा कार्यक्रम छलफल तथा अध्ययनको लागि […]