
Asm
gms
sks
smb
Rus
Ddh
jms
Bpb
jmb
Gsbus
Rg-9
Ssbus
Ppu
Sys

Ssb
Dps
Ln7
Gg5
Ln8
Usb
Rys
Sbs
Ln9
cks
Asm
bmj
kbs
Hl1
bml
Tsb
Ln1
Ln3
Ln2
Gsb

Jab
Gg6
Sab
Gjl
ptl
Nps
Ksb
Gg2
Sml
Bpb
Sbs
Rss
Snk
Gg3
Jpb
Gg4
Rgu
कपिलवस्तु । कपिलवातुको बिजायनगर सशस्त्र सीमा बल,नेपाल प्रहरी र बन कर्मचारीलद्वारा लुकाइराखेको काठ बरामद गरेको छ ।
गाउँमै लुकाइछिपाइ राखेको ६ वटा सिसमको गोलिया काठ सांझ विशेष सूचनाको आधारमा विजयनगर गाउँपालिका ७ दत्तापुर गाउँबाट २० क्युफिट सहगवनकाे काठ बरामद गरिएकाे जनाएकाे छ । सुराकीकाे आधारमा प्रहरीले ५० हजार बराबरकाे काठ बरामद गरेकाे हो ।
कपिलवस्तु -भारतको बलरामपुर सिमामा दर्जनौं काष्ठ मिल र फर्निचर उद्योगहरु रहेकाले तस्करहरु भारतीय जंगलबाट सहगवनकाे काठ ल्याउने गरेको विजयनगर गाउँपालिकाका वडा ५ ठाकुरापुरका बन कर्मचारीले बताएका छन् ।
भारतिय जंगलसंग जाेडिएकाले नदीकाे किनारमा अवस्थित गाउँहरुमा राति तस्करहरुले काठका गाेलियाहरु बगैँचा,पराल अथवा गाेठमा लुकाउछन र बिहानै काष्ठ उद्योगहरुमा पुर्याइदिन्छन । जिल्लाकाे पश्चिम सिमानाकाे लालपुर ,गेडुवाजाेत,दत्तपुर ठकुरापुर,कटुवा घाट लगायतकाे क्षेत्र हुदै काष्ठभित्रिदै आएकाे स्राेतले जनाएको छ ।
