
Ggp
Msbus
Ksbus
Lnp
Ggp
Rgp
Asbus
Ksbus
Sdc


कञ्चनपुर । कञ्चनपुरको पुनर्वासमा लागुऔषधसहित एक जना बहालवाला वडा सचिवसहित २ जना पक्राउ परेका छन्।
जिल्लाको पुनर्वास नगरपालिका–५ मदनटोलका २८ वर्षीय कृष्ण प्रसाद बडु र पुनर्वास ‘घ’ गाँउका २७ वर्षीय असिम थापा लागुऔषधसहित पक्राउ परेका छन् । बडु पुनर्वास नगरपालिका– १० मा कार्यरत सहायक वडा सचिव समेत हुन। उनीहरुको साथबाट ५४० मिलिग्राम लागुऔषध फेला पारेको प्रहरी निरीक्षक नरेशराज मल्लले बताए।
त्यस्तै अस्थायी प्रहरी पोष्ट आईबी आरडीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई शुक्रबार पक्राउ गरेको हो। दुबैजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक मल्लले बताए।दिनेशखबर
