
Sgr
pku
Pes
Ggp
Srbpu
Rgp
Gfs
Lnp
Ses
cjs
Unsku
Pbu
Rgp1
Djs

Pvg
Bbbpu
Rsb
Ksm
nsb
Asm
Tsm
Rgu
Ssm
Rgs
Vor
Hal
Gst
Bbu
Sls
Ggd
Rgu
Sbs
Wsp

Jmb
Abd
sab
bbt
Bml
Jmb
Pls
Rmb
Gsb
Ptm
Rpp
Mks
Syp
झापा । झापामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
गौरीगञ्ज गाउँपालिका वडा नम्बर १ टुनुकी ५५ वर्षीया सिला बुढाथोकीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार खेतमा काम गर्न गएकी उनी घरमा फर्किएर चार्जमा रहेको मोवाइलको फोन उठाउदा करेन्ट लागेको हो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
