
Usb
Ppu
Ssb
Ksb
jsb
Fmb
Ssb
Csb
Ksb
Tgp
Gsb
Rsb
Ksb
Rks
Bsn
Nsb

Gsb
Tsb
Usb
Ssb
Hl1

ptl
Rgu
Nps
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले एकसाथ ठूलो संख्यामा सशस्त्र प्रहरी नायब उपरीक्षक डिएसपीहरुको सरुवा तथा केहीको काज सरुवा गरेको छ ।
प्रधान कार्यालय हलचाेकका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको बिहीबारको निर्णयानुसार १ सय ६१ जना डिएसपीको सरुवा र १९ जना डिएसपीको काज सरुवा गरेको हो।
