देउखुरी लघुवित्त कर्मचारी मञ्चद्वारा अर्घाखाँची जडिबुटी पार्कमा वृक्षारोपण

दाङ । देउखुरी लघुवित्त कर्मचारी मञ्चले शनिबार सितगंगा नगरपालिका -८ सातमारा स्थित जडिबुटी पार्कमा वृक्षारोपण गरेको छ । मञ्चका अध्यक्ष तथा नेशनल लघुवित्त बित्तीय संस्था लिमिटेड जलुकेका शाखा प्रमुख केशवराज पोख्रेलको अध्यक्षता तथा जाबुने पानी सामुदायिक वनका अध्यक्ष प्रेम खनालको प्रमुख आथित्यता र वन कार्यालयका कर्मचारी मिलन खनालकाे विशिष्ट आतिथ्यतामा ३० जना मञ्चका सदस्यहरूको उपस्थितिमा […]

सडकमा हिड्ने बटुवाहरूलाई ट्राफिक नियम सिकाईदै

दाङ । राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ पुल्चोक बजारमा सडकमा हिड्ने बटुवाहरूलाई ट्राफिक नियम सिकाउन थालिएको छ । बाटो क्रस गर्ने बेला जेब्रा क्रसको प्रयोग गरौ, सवारी साधन तिब्र गतिमा नहाकौ, आफू पनि बचौं र अरुलाई पनि बचाउँ भन्ने मुल नाराका साथ ट्राफिक सचेतता मुलक कार्यक्रम अन्तरगत आशाका किरण संस्थाको विशेष पहलमा ईलाका प्रहरी […]

शैक्षिक गुणस्तर कायम गर्न शिक्षकहरु जवाफदेही हुनु पर्छ-सभामुख घर्ती मगर

दाङ । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले शैक्षिक गुणस्तर कायम गर्न शिक्षकहरु जवाफदेही हुनुपर्ने बताउनु भएको छ । एकीकृत अखिल नेपाल शिक्षक संगठन राप्ती गाउँपालिकाले शनिबार आयोजना गरेको शैक्षिक गुणस्तर सम्बन्धी अन्तरक्रिया कार्यक्रम लाई सम्बाेधन गर्दै सभामुख घर्ती मगरले साे कुरा बताउनु भएको हाे। पछिल्लो समय समाज अराजकता तर्फ गइरहेको प्रति चिन्ता व्यक्त […]

लमही-घोराही सडकखण्डमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते

दाङ । दाङको घोराही-लमही सडक खण्डमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । घाेराही-लमही सडक खण्डअन्तरगत घाेराही उपमहानगरपालिका वडा नम्बर ३ काे भैंसी बगाउने खाेला नजिक ना ४ ख ८४८७ नम्बरकाे ट्रक दुर्घटना हुँदा ट्रकमा सवार दुई यात्रु घाईते भएका हुन् । पहाडको उकालोमा ट्रकको टायर पन्चर भई राेक्ने क्रममा ब्रेक नलागेपछि ट्रक […]

सर्वोच्च अदालतको परमादेशले ढल्यो कोशी सरकार

दाङ । सर्वोच्च अदालतले उद्धव थापा नेतृत्वको कोशी प्रदेश सरकार गठन असंवैधानिक ठहर गरेको छ । मुख्यमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतले उद्धव थापालाई मुख्यमन्त्री नियुक्त गरिएको प्रक्रियालाई उत्प्रेषणको आदेशले बदर गरेको हो । साथै अदालतले नयाँ सरकार गठनका लागि परमादेश समेत दिएको छ । साउन १७ भित्र नयाँ मुख्यमन्त्री नियुक्त गर्ने गरी […]

मुग्लिन-नारायणगढ सडकखण्डमा पुन: पहिरो खसेपछि बाटो अवरुद्ध

चितवन । चितवनको मुग्लिन नारायणगढ सडकखण्ड पहिरो खसेपछि पुन: बाटो अवरुद्ध भएको छ । बिहान ७ बजे इच्छाकामना गाउँपालिका-७ को कालिखोला नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले सुख्खा पहिरो आएर सडक दुईतर्फी बन्द भएको जानकारी दिए । बर्खा लागेपछि यो सडक पहिरोले पटकपटक अवरुद्ध […]

राप्तीका महिलालाई आत्मनिर्भर बनाउन एक हप्ते लेडिज फेसन डिजाईनर तालिम सुरु

दाङ । राप्ती गाउँपालिका दाङका महिलाहरुलाई आत्मनिर्भर बनाउने उदेश्यले एक हप्ते लेडिज फेसन डिजाईनर तालिम सुरु भएको छ । नेपाल कपडा तथा सिलाई व्यावसायिक संघ राप्तीकाे आयोजनामा उक्त तालिम सुरु गरिएको हाे। तालिमको शुक्रबार राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले उद्घाटन गर्नु भएको छ ।उद्घाटन कार्यक्रममा बाेल्दै अध्यक्ष विष्टले महिलाहरुको आर्थिक स्तर सुधार गर्दै आत्मनिर्भर बनाउने […]

भालुवाङ ट्राफिक प्रहरीद्वारा मोडिफाई गरेका मोटरसाईकलहरु धमाधम कारबाही सुरु

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको मातहतमा रहेको अस्थाई ट्राफिक प्रहरी पोस्ट भालुवाङले स्वरुप परिवर्तन मोडिफाई बुलेट मोटरसाइकल एवं सवारी साधनलाई कारबाही गरेको छ । साईलेन्सर पाईपको स्वरूप परिवर्तन (मोडिफाई) गरी ठुलो आवाज निकाली (ध्वनी प्रदुषण) गरी चलाएका मोटरसाईकलहरूलाई कार्यालयको नियन्त्रणमालिई कम्पनीकै साईलेन्सर पाईप राख्न लगाई आवश्यक कानुनी कारबाही गरी सम्बन्धित सवारी धनीहरूलाई जिम्मा […]

नयाँ मोडेलमा देखिदै गढवाको भ्याली पब्लिक,विद्यार्थीलाई पुरस्कृत गर्दै प्रथम त्रैमासिक नतिजा सार्वनीक

दाङ । विद्यालयको हरेक कक्षा कोठाहरुमा सिसी क्यामरा जडान गरिएको छ । प्लेग्रुप, नर्सरी देखि युकेजी सम्म २ जनाका दरले शिक्षक र संरक्षक राखिएको छ । कक्षाकोठामा वालमैत्री भौतिक संरचनाको साजसज्जा सहित लोभलाग्दो दृष्य । विद्यालयका सबै छात्र–छात्रा हरुकालागि अलग स्मार्ट शौचालय अलग अलग क्षेत्रमा ब्यवस्थापन गरिएको छ । शिक्षक कर्मचारीले पनि त्यही शौचालय प्रयोग […]

बीमाको नाममा रिक्साचालक मजदुरहरुको रकम गायब

कैलाली । धनगढीमा बीमाको नाममा रिक्साचालक मजदुरहरुको रकम गायब भएको छ। विद्युतीय रिक्साचालक मजदुर संघले बीमा गराइदिने भन्दै रकम असुल गरेको भए पनि बीमा गरेको रसिद नै नदिएर मजदुरको रकम पचाउने काम भएको आरोप छ। बीमाको नाममा प्रति व्यक्ति ८ हजारका दरले रकम संलन गरेर धनगढीमा विद्युतीय रिक्साचालक मजदुर संघले सो रकम हिनामिना गरेको एक […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]