
Srbpu
Rgp1
Lnp
pku
sbs
Rgp
Sgr
Unsku
Pes
Gfs
Djs
Ggp
Pbu
cjs
दाङ । दाङमा १७ किलो सुकुटी सहित तीन जना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर ३ कुईरेपानी जंगलको बाटोमा आवतजावत गर्ने सवारी साधनहरुलाई रोकी चेकजाँच गर्ने क्रममा सुकुटी सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । लमहीदेखि घोराही तर्फ जादै गरेको रा २ प ६१९५ नम्बरको मोटरसाईकल र संगै रहेको बा ९१ प […]
दाङ । राप्तीको बहाब परिबर्तन हुँदा राप्ती गाउँपालिकाका किसान मर्कामा पर्न थालेका छन् । एकाएक राप्तीको धार बद्लिएर कुलामा पानी नचढेपछि किसान समस्यामा परेका हुन । धान लगाएर सकिएको छ । पानीको आबस्यक पर्नेबेला कुलो सुख्खा छ । राप्तीका अधिकाँस खेतबारीहरु कुलोबाटै सिँचाई हुने गर्छन । प्रगन्ना कुलो सिँचाई आयोजना अन्तरगतका पहिलो र दोस्रो गरी […]
कैलाली । आइतबार साँझ पूर्वपश्चिम राजमार्ग अन्तरगत गोदावरी नगरपालिका वडा नम्बर ३ को चौकीडाँडामा ट्याक्टरको ठक्करबाट नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगरमा कार्यरत प्रहरी जवान कपिल कठायतको मृत्यु भएको प्रहरीले जनाएको छ। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार उनको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। उनले चलाएको सुपप्र ०१०११ प ७३२० नम्बरको […]
कपिलवस्तु । नेपाल विद्युत प्रधिकरणको ३८ औं बार्षिकोत्सवको अवसरमा नेपाल विद्युत्त प्राधिकरण वितरण केन्द्र कृष्णनगरले वृक्षारोपण कार्यक्रम गरि बार्षिकोत्सव मनाएको छ। नेपाल विद्युत्त प्राधिकरण वितरण केन्द्र कृष्णनगरको कम्पाउंड भित्र तथा चन्द्रौटा र महाराजगंज शाखा कार्यालयमा वृक्षारोपण गरिएको जानकारी गराइएको छ। विद्युत लाइन विस्तार गर्दा रुख विरुवा हरूमा छति मात्र गर्ने मात्र न भै वृक्षारोपण पनि […]
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ७ वन घुस्रीमा रहेको कर्री सामुदायिक वन उपभोक्ता समुहको साढे ३ हेक्टर क्षेत्र फल रहेको चौवरमा वृक्षारोपण भएको छ । समूहले आइतबार उपभोक्तालाई सहभागी गराइ श्रमदान मार्फत डाले घाँस सहित ३६ सय वृक्षारोपण गरिएको उक्त समुहा अध्यक्ष किशोर कुमार घर्ती मगरले जानकारी दिनु भयो । पशु-चौपाया पालन गर्ने […]
दाङ । देउखुरी बचत तथा ऋण सहकारी संस्थाकाे बिभाजनकाे माग गर्दै साविकका हरियाली,बिहानी र जनजिविका सहकारीका सञ्चालक,सेयर सदस्यहरूले प्रदेश सभाको मेलगेटमा शान्तिपूर्ण प्रदर्शन गरेका छन् । केही वर्ष पहिले दाङ-देउखुरीकाे राप्ती गाउँपालिकामा रहेका हरियाली,बिहानी,महाप्रभु र जनजिविका बचत तथा ऋण सहकारी संस्थाहरू मर्ज भएर देउखुरी बचत तथा ऋण संस्था बनेकाे थियाे । तर साविककाे महाप्रभु सहकारीमा […]
दाङ । देउखुरीमा सरकारी गाडीले मोटरसाईकललाई ठक्कर दिँदा २ जना गम्भीर घाईते भएका छन । लमही नगरपालिका वडा नम्बर ७ बनगै जँगलमा आईतबार बेलुका साढे ५ बजे गाडीले मोटरसाईकललाई ठक्कर दिएको हो । पश्चिमबाट पुर्व जाँदै गरेको सरकारी नम्बर प्लेट भएको बा २ झ ४५४६ नम्बरको महिन्द्रा पिकअप गाडीले पुर्बबाट पश्चिम तर्फ जाँदै गरेको रा […]
दाङ । राप्ती गाउँपालिका स्तरीय नेपाल सितोरियो कराँते संघले ग्रेडिङ तथा हालै सम्पन्न जिल्ला स्तरीय खुल्ला कराँते प्रतियोगिताका विजेता खेलाडीहरुलाई शनिबार सिसहनियाँमा एक कार्यक्रमकाे आयोजना गरि मेडल तथा प्रमाणपत्र सहित सम्मान गरेको छ। नेपाल सितोरियो कराँते संघ राप्तीका अध्यक्ष यमलाल वाग्लेकाे अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टकाे प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न गरिएको हाे। […]
दाङ । देउखुरी लघुवित्त कर्मचारी मञ्चले शनिबार सितगंगा नगरपालिका -८ सातमारा स्थित जडिबुटी पार्कमा वृक्षारोपण गरेको छ । मञ्चका अध्यक्ष तथा नेशनल लघुवित्त बित्तीय संस्था लिमिटेड जलुकेका शाखा प्रमुख केशवराज पोख्रेलको अध्यक्षता तथा जाबुने पानी सामुदायिक वनका अध्यक्ष प्रेम खनालको प्रमुख आथित्यता र वन कार्यालयका कर्मचारी मिलन खनालकाे विशिष्ट आतिथ्यतामा ३० जना मञ्चका सदस्यहरूको उपस्थितिमा […]
दाङ । राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ पुल्चोक बजारमा सडकमा हिड्ने बटुवाहरूलाई ट्राफिक नियम सिकाउन थालिएको छ । बाटो क्रस गर्ने बेला जेब्रा क्रसको प्रयोग गरौ, सवारी साधन तिब्र गतिमा नहाकौ, आफू पनि बचौं र अरुलाई पनि बचाउँ भन्ने मुल नाराका साथ ट्राफिक सचेतता मुलक कार्यक्रम अन्तरगत आशाका किरण संस्थाको विशेष पहलमा ईलाका प्रहरी […]