
Gfs
cjs
Unsku
Sgr
Ggp
Rgp
Djs
pku
Pes
Srbpu
Pbu
Ses
Lnp
Rgp1

Ggd
Hal
Rgu
Vor
Gst
Pvg
nsb
Bbu
Sls
Asm
Rgs
Tsm
Sbs
Rgu
Ssm
Rsb
Wsp
Ksm
Bbbpu

bbt
Gsb
Pls
sab
Rmb
Mks
Abd
Rpp
Ptm
Bml
Syp
Jmb
Jmb
दाङ । देउखुरी लघुवित्त कर्मचारी मञ्चले शनिबार सितगंगा नगरपालिका -८ सातमारा स्थित जडिबुटी पार्कमा वृक्षारोपण गरेको छ ।
मञ्चका अध्यक्ष तथा नेशनल लघुवित्त बित्तीय संस्था लिमिटेड जलुकेका शाखा प्रमुख केशवराज पोख्रेलको अध्यक्षता तथा जाबुने पानी सामुदायिक वनका अध्यक्ष प्रेम खनालको प्रमुख आथित्यता र वन कार्यालयका कर्मचारी मिलन खनालकाे विशिष्ट आतिथ्यतामा ३० जना मञ्चका सदस्यहरूको उपस्थितिमा वृक्षारोपण गरिएको हो ।
जडिबुटी पार्कमा दालचिनी, अमला, टिमुर, हरोबरो, श्रीखण्ड, धुपि र विभिन्न प्रजातिका फुल गरि ७० वटा बिरुवाहरु रोपिएको थियो । मञ्चले देउखुरी क्षेत्रमा हरेक महिना विभिन्न कार्यक्रम गर्दै आइरहेकोमा यस महिना बृक्षारोपण कार्यक्रम गरेको मञ्चका अध्यक्ष केशबराज पोख्रेलले जानकारी दिएका छन् ।
त्यस्तै जाबुने पानी सामुदायिक वनको समन्वय तथा नेशनल , छिमेक, आत्मनिर्भर, आरम्भचौतारी, स्वभिमान, उपकार, धौलागिरी, लक्ष्मी, सुर्योदयवाेमी, मनकामना स्मार्ट उन्नती सहकार्य, किसान, फरवार्ड, इन्फिनिटि, एन.आइ.सि., गणपति लघुबित्तहरुको उपस्थितिमा वृक्षारोपण गरिएको थियो । कार्यक्रमको सहजीकरण मञ्चका सचिब उन्नति सहकार्य लघुबित्तका शाखा प्रमुख सन्तोष पौडेलले गरेका थिए ।
