रोल्पाको सहिद मार्ग अबरुद्ध भएसंगै गर्भवती महिला बिच बाटोमै अलपत्र

रोल्पा । लगातार वर्षातका कारणले सहिद मार्ग गए रातीदेखि अबरुद्ध भएको छ । थबाङ गाउँपालिका वडा नम्बर २ छेर्लोबाङमा पहिरो गएर सड्क पूर्ण रुपमा बन्द हुँदा बाटो अबरुद्ध भएको हो । पहिरोका कारण सुरक्षित सुत्केरी हुन थबाङ जलजला अस्पताल तथा अनुसन्धान केन्द्रको आबश्यक सल्लाह अनुसार थबाङदेखि घोराही जाँदै गरेको बसमा एक गर्भवती महिला लगायत सयौं […]

भालुवाङबाट ५ सडक मानवको उद्धार

दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङ्ग बाट ५ जना सडक मानवलाई उद्धार गरिएको छ । केही दिन पहिलेदेखि सडकमै रात बिताउने गरेका उनीहरुकाे बिहीबार दिउँसो उद्धार गरिएको हो । निलसागर सेवा आश्रम दाङ शाखाकाे अगुवाइमा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट सहितको टोलीले २ पुरुष र ३ महिलालाई उद्धार गरी निलसागर सेवा आश्रमकाे […]

लागु औषध (ब्राउन सुगर) सहित लमहीमा ३ जना पक्राउ

दाङ । लमहीमा प्रहरीले ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एकजना महिला र दुईजना पुरुष रहेका छन् । लमही नगरपालिका वडा नम्बर ५ हस्पिटल चोकबाट ६ सय मि.लि. ग्राम लागु औषध (ब्राउन सुगर) सहित उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा लमही-५ अर्नवाकि बालिका सुनार, लमही नपा वडा-५ कोईलाबास […]

दर्ता नगरेरै ब्यवसाय,नियमन निकाय निष्क्रिय-करको मारमा परेको ब्यवसायिहरुको गुनासो

दाङ । ब्यवसाय सुरुवात गर्दा स्थानीय सरकार,गद्योग बाणिज्य संघ,घरेलु तथा साना गद्योग कार्यालय हुँदै आन्तरीक राजश्व कार्यालयबाट लेखा नम्बर लिएर मात्रै ब्यवसाय सुरुवात गर्नुपर्ने सरकारी प्राबधान रहेको छ तर जिल्लाका मुख्य बजारक्षेत्र छोडेर स्थानीय पालिकाका गाउँ टोलहरुमा ब्यवसाय गर्ने अधिकांश ब्यवसायीहरुले सरकारी प्राबधान पुरा नगरेर वा दर्ता नगरेरै ब्यवसाय सञ्चालन गरिरहेका छन् । दर्ता नगरेरै […]

राष्ट्रिय स्वतन्त्र पार्टी लमही नगर समितिद्वारा वडा नम्बर १ मा वडा समिति गठन

दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी लमही नगर समितिद्वारा बिहीबार वडा नम्बर १ मा वडा समिति गठन भएको छ । जसको वडा सभापतिमा दामोदर भण्डारी,उपसभापती बलीराम चौधरी,सचिवमा कबिता श्रेष्ठ लगायत ४४ सदस्यीय पूर्ण समिति गठन गरिएको नगर समितिका सचिव अभिषेक पोख्रेलले जानकारी दिनु भयो । त्यस्तै सो अवसरमा प्रदिप चौधरीको संयोजकमा ५ सदस्यीय र टि समिति […]

तस्करीको एक क्विन्टल सुन प्रत्यक्ष प्रसारण मार्फत गालिने

काठमाडौं । विमानस्थलबाट गत २ साउनमा बरामद भएको तस्करीको १०० सय किलो सुन गालेको प्रत्यक्ष प्रसारण गरिने भएको छ । स्कुटरको ‘ब्रेक शु’मा लुकाएर ल्याइएको सुन ‘ब्रेक शु’ बाट छुट्याएर यकिन गर्दाको प्रक्रिया सर्वसाधरणलाई प्रत्यक्ष प्रसारण मार्फत् जानकारी दिन लागिएको राजस्व अनुसन्धान विभाग स्रोतले जनाएको छ । हालसम्मकै ठूलो सुन तस्करी घटना कसरी भयो र […]

फेमिली प्याराडाईजद्वारा ११ बाल क्लबलाई सम्मान

दाङ । राजपुर गाउँपालिका वडा नम्बर २ मटेरियामा संचालित निजी सस्थागत विद्यालयले आफ्नै विद्यालयमा गठन गरेको ११ बाल क्लबलाई सम्मान गरेको छ । शान्त तथा पारिवारिक वातावरणमा कक्षा नर्सरीदेखि आधारभूत तहको कक्षा ८ सम्म संचालित उक्त विद्यालयमा अध्ययनरत इच्छुक विद्यार्थीहरुलाई सहभागी गराई ११ वटा बालक्लब गठन गरिएको,घर,विद्यालय तथा समग्र राष्ट्रमै कुसल नेतृत्वको आवश्यकता हुने भएको […]

स्थानीय तहका कर्मचारीद्वारा प्रदेशसभाको मुलगेटमा घेराउ

दाङ । निजामती सेवा सम्बन्धी विधेयक विरुद्ध आन्दोनरत स्थानीयतहका कर्मचारीहरुले मंगलबार लुम्बिनी प्रदेशसभा भवनको मुलगेट अगाडी धर्ना बसेका छन् । प्रदेश सरकारले ल्याएको निजामति सेवा सम्बन्धी विधेयकमा असन्तुष्टि जनाउँदै १० जिल्लाका १ सय भन्दा बढी स्थानीय तहका कर्मचारीहरुले आज प्रदेशसभा भवनको मुलगेट अगाडी सरकारलाई दबाब दिन धर्ना बसेका हुन् । वर्षातका बाबजुद पनि कर्मचारीहरु धर्ना […]

राप्ती गापाको देवीकोटमा रहेको भद्राक्षीदेवी मन्दिर पहिरोको उच्च जोखिममा

दाङ । दाङको राप्ती गाउँपालिका वडा नम्बर ९ देवीकोटमा रहेको भद्राक्षीदेवी मन्दिर पहिरोको उच्च जोखिममा रहेको छ । गत वर्ष दशैमा परेको भिषण वर्षाका कारण पहिरो गएपछि मन्दिर भत्किने अवस्थामा पुगेको हो । मन्दिर भत्किने अवस्थामा पुगेपनि सम्बन्धित निकायले मन्दिर वरपर पर्खाल लगाउन कुनै साचो नदेखाएको स्थानीयहरूको भनाई रहेको छ । यता राप्ती गाउँपालिकाका अध्यक्ष […]

राजपुरको सुर्योदय सहकारीका मजदुर मुरलि यादवले पोखे पीडा

दाङ । राजपुर गाउँपालिका वडा नम्बर २ मटेरियामा संचालित सुर्योदय कृषक बहुउद्देश्यीय सहकारी संस्थामा दैनिक ज्यालादारीको रुपमा कार्यरत राजपुर -२ मटेरिया निवासी मुरलि यादवले आफ्नै संस्थाबाट पीडा पाएको भन्दै गुनासो पोखेका छन् ।आफु पीडित भएको दाबी गर्ने यादव भन्छ्न : म सहकारी संस्थामा मजदुरको रुपमा कार्य गर्दै आईरहेको थिए । केहि महिना अघि कार्यालय समय […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]