
Sgr
Rgp
pku
Lnp
Pbu
Pes
Djs
Unsku
Ses
Rgp1
Srbpu
cjs
Ggp
Gfs

Sbs
Ggd
Bbbpu
Ksm
Gst
Vor
nsb
Pvg
Rgs
Rgu
Rsb
Ssm
Asm
Rgu
Wsp
Tsm
Hal
Bbu
Sls

Abd
Rpp
Syp
Rmb
Gsb
Mks
bbt
sab
Jmb
Jmb
Bml
Pls
Ptm
दाङ । दाङको घोराही-लमही सडक खण्डमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
घाेराही-लमही सडक खण्डअन्तरगत घाेराही उपमहानगरपालिका वडा नम्बर ३ काे भैंसी बगाउने खाेला नजिक ना ४ ख ८४८७ नम्बरकाे ट्रक दुर्घटना हुँदा ट्रकमा सवार दुई यात्रु घाईते भएका हुन् ।
पहाडको उकालोमा ट्रकको टायर पन्चर भई राेक्ने क्रममा ब्रेक नलागेपछि ट्रक सडकबाट तल खाेल्सामा खसेकाे जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । दुर्घटनामा लमही नगरपालिका-२ केरुनिया निवासी १८ बर्षीय रुबिना चौधरी र १६ बर्षीया करुणा चौधरी घाइते भएका छन् ।
ट्रकका चालक र सहचालक हाम फालेर बाँच्न सफल भएपनि ट्रकमा सवार करिव १५-१६ वर्षका दुई किशाेरीहरु घाईते भएका हुन् । उनीहरुकाे उद्धार गरि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको प्रहरीले बताएको छ ।
