
Rgp
lnp
ksb
Sgp
Lks
Rgp
Dbs
Jns
Rgp
Ggp
Usb
Lnp
Ggp
Dus
Asb
Rgp
Pbu
काठमाडौँ । नेपाली काङ्ग्रेसको संस्थापन पक्षले आज आफ्नो समूहका केन्द्रीय सदस्यहरुको भेला आयोजना गर्ने भएको छ । पार्टीमा विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने विवाद चरमोत्कर्षमा पुगेका बेलामा संस्थापन पक्षीय सदस्यहरुको भेला आह्वान भएको हो । नेपाली काङ्ग्रेस भित्र उत्पन्न परिस्थिति लाई मध्यनजर गर्दै सल्लाहका लागि बिहान १० बजे आनन्दभूमि पार्टी प्यालेसमा सस्थापन पक्षीय केन्द्रीय […]
कैलाली । आगामी २१ फागुनमा निर्धारित प्रतिनिधिसभा निर्वाचनको सुरक्षालाई लक्षित गरेर बिहीबार कैलालीमा नेपाल–भारत सुरक्षा अधिकारीबिच छलफल भएको छ । दुई देशका सीमावर्ती क्षेत्रका उच्च सुरक्षा अधिकारी सहभागी बैठकमा निर्वाचन सुरक्षासँगै सीमा सुरक्षा र अपराध नियन्त्रणका विषयमा छलफल भएको हो । अपराध नियन्त्रण गरी शान्ति सुरक्षा कायम राख्न सहकार्य गरेर जाने सहमति भएको बैठकमा सहभागी सुरक्षा अधिकारीले […]
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले व्यवसायमैत्री वातावरण बनाउने जिम्मेवारी राज्यको भएको बताएका छन् । भदौ २४ गते आन्दोलनको नाममा उद्योग, व्यवसाय तथा होटलहरूमा आगजनी गरी व्यवसायीको मनोबल गिराएको घटनाले प्रदेशको व्यावसायिक वातावरण समेत प्रभावित बनेको भन्दै उनले यसमा संलग्नलाई तत्काल कारबाहीको दायरामा ल्याउनुपर्ने आवश्यकता औंल्याएका हुन् ।नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी […]
दाङ । आउँदो माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशबाट उम्मेदवारी दिएका बासुदेव घिमिरे जङ्गलीको उम्मेदवारीमाथि उजुरी परेको छ । कांग्रेस–एमाले गठबन्धनको तर्फबाट अपाङ्गता क्लस्टरमा उम्मेदवारी दिएका घिमिरे गैरअपाङ्ग भएको दाबी गर्दै उनको उम्मेदवारी खारेज गर्न माग गरिएको हो । प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कँवरका अनुसार नेपाली कम्युनिस्ट पार्टीको […]
दाङ । घोराहीमा भोलिदेखि ‘दोस्रो पर्यटन तथा सांस्कृतिक प्रदर्शनी एवं माघे मेला–२०८२’ सुरु हुने भएको छ । नेपाल मगर संघ घोराहीले आयोजना गरेको मेलाको उदुघाटन लुम्बिनी प्रदेशका उद्योग,पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले गर्ने कार्यक्रम रहेको महोत्सव मुल आयोजक समितिका संयोजक तथा नेपाल मगर संघ घोराहीका अध्यक्ष बेदबहादुर बुढाले जानकारी दिए । त्यस्तै उनका अनुसार […]
दाङ । पत्रकार एवम् सर्प उद्दारकर्ता शिवु खनाल सम्मानित भएका छन् । बिहिवार लमही नगरपालिकाकाे १८ औँ नगर सभाकाे अवसरमा पत्रकार एवम् सर्प उद्दारकर्ता खनाल वर्ष उत्कृष्ट वन्यजन्तु संरक्षणकर्मी पुरस्कार २०८२ सहित सम्मानित भएका हुन् । वन्यजन्तु संरक्षण क्षेत्रमा क्रियाशील रहि समग्र लमही नगरपालिका क्षेत्रबाट विभिन्न प्रजातिका एक हजार भन्दा बढि विषालु, अविषालु सर्पकाे सकुशल […]
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर –७,बनघुस्री स्थित कर्रि सामुदायिक वन उपभोक्ता समूहको २५ औँ वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ । सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष किशोर कुमार घर्ती मगरको अध्यक्षता तथा सब-डिभिजन वन कार्यालय लमहीका रेञ्जर दिवश परियारको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । साधारण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि दिवश परियारले […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको आठौँ अधिवेशन बिहीबारदेखि सुरु भएको छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १९ तथा लुम्बिनी प्रदेशको गाउँ सभा/नगर सभाको (कार्य सञ्चालन) कार्यविधि ऐन, २०७६ को दफा ३(१) बमोजिम गाउँपालिका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा अधिवेशनको सुरु भएको हो । त्यस्तै अधिवेशनको पहिलो बैठकमा सार्वजनिक महत्वका तीन वटा विधेयक […]
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि १० लाख प्रति नमुना मतपत्रको छपाइ सकिएको निर्वाचन आयोगले जनाएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा प्रत्यक्षतर्फको सेतो कागजमा रातो रङको र समानुपातिकतर्फ सेतो कागजमा कालो रङको नमुना मतपत्र छापिएको हो । आयोगले समानुपातिकतर्फको मतपत्रको छपाइ पनि छिटै सुरु हुने बताएको छ । त्यस्तै […]
काठमाडौं । सरकारले बाबुको पहिचान नखुलेकाको हकमा आमाको नामबाट नागरिकता दिने नागरिकता ऐन २०६३ को व्यवस्था कार्यान्वयनमा ल्याएको छ । नेपाली नागरिक आमाबाट जन्मिएका सन्तानले आमाको नामबाट नागरिकता प्राप्त गर्ने व्यवस्थालाई सहज बनाउन नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको नेपाल नागरिकता (चौथो संशोधन) ऐन २०८२ गएको असोज ५ गते राष्ट्रपतिबाट प्रमाणीत भएको थियो […]