
Ddhbs
Pbu
Amb
gms
Syees
Gsl
syysr
Ssbus
Nssbus7
Jsbus
Ratbs
Csbus
Bksbus5
Rbs
dsbus
Gsbus

Vor
nsb
Sls
Gst
Pvg
Asm
Rgu
Ssm
Bbu
Ggd
Tsm
Rgs
Hal
Rsb
Bbbpu
Rgu
Sbs
Ksm
Wsp

Abd
sab
Syp
Bml
Jmb
Rpp
Ptm
Rmb
bbt
Mks
Pls
Gsb
Jmb
काठमाडौँ । नेपाली काङ्ग्रेसको संस्थापन पक्षले आज आफ्नो समूहका केन्द्रीय सदस्यहरुको भेला आयोजना गर्ने भएको छ । पार्टीमा विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने विवाद चरमोत्कर्षमा पुगेका बेलामा संस्थापन पक्षीय सदस्यहरुको भेला आह्वान भएको हो ।
नेपाली काङ्ग्रेस भित्र उत्पन्न परिस्थिति लाई मध्यनजर गर्दै सल्लाहका लागि बिहान १० बजे आनन्दभूमि पार्टी प्यालेसमा सस्थापन पक्षीय केन्द्रीय सदस्यहरुलाई बोलाइएको हो ।
बिहीबार संस्थापन पक्षीय पदाधिकारी र सदस्यहरुले सभापति शेरबहादुर देउवालाई भेटेका थिए । त्यसपछि आफ्नो समूहका सदस्यहरुको भेला बोलाइएको हो । भेलाको संयोजनको जिम्मा नेपाल तरुण दलका अध्यक्ष विद्धान गुरुङलाई दिइएको छ ।
