
cjs
Djs
Srbpu
Ses
Gfs
Ggp
Rgp1
Sgr
Rgp
pku
Pes
Unsku
Pbu
Lnp

Vor
Rgu
Wsp
Ggd
Bbbpu
Rgs
Tsm
Sbs
Rsb
Hal
Ssm
nsb
Bbu
Gst
Ksm
Asm
Pvg
Rgu
Sls

Rmb
sab
Ptm
Jmb
Mks
Bml
Syp
Abd
Jmb
bbt
Gsb
Rpp
Pls
काठमाडौं । सरकारले बाबुको पहिचान नखुलेकाको हकमा आमाको नामबाट नागरिकता दिने नागरिकता ऐन २०६३ को व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।
नेपाली नागरिक आमाबाट जन्मिएका सन्तानले आमाको नामबाट नागरिकता प्राप्त गर्ने व्यवस्थालाई सहज बनाउन नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको नेपाल नागरिकता (चौथो संशोधन) ऐन २०८२ गएको असोज ५ गते राष्ट्रपतिबाट प्रमाणीत भएको थियो ।
त्यस्तै सरकारले यहीँ पुस ११ गते मन्त्रिपरिषबाट ऐन स्वीकृत गरेर पुस २१ गते राजपत्रमा प्रकाशन गर्दै कार्यान्वयनमा लगेको हो । गृह मन्त्रालयले त्यसलाई कार्यान्वयनमा लैजान ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्रसमेत गरिसकेको छ ।
