
Gfs
Unsku
Rgp
cjs
Pbu
Srbpu
Sgr
Pes
Lnp
Djs
sbs
Rgp1
Ggp
pku
दाङ । देउखुरीको राप्ती गाउँपालिका—९, देवीकोटमा रहेको भद्राक्षदेवीको मन्दिरमा बडा दशैँको हर्ष बढाईका साथ फूलपाती भित्र्याइएको छ । देवीकोट धार्मिक तथा पर्यटन विकास समिती देविकोटको आयोजनामा यस बर्षको बडा दशैँको फुलपातीका दिन देवीकोटको गाउँबाट ल्याइएको फुलपाती गाउँलेले मन्दिरका पुरोहितलाई हस्तान्तरण गरेपछि हर्ष बढाइँका साथ मन्दिरको दशैँघरमा फूलपाती भित्र्याइएको हो । फूलपातीको अवसरमा ईलाका प्रहरी कार्यालय […]
कपिलवस्तु । दशैलाई मध्यनजर गर्दै कपिलवस्तु जिल्लाभरि शान्ति सुरक्षा दिन प्रहरी दिन-रात एक गरेर लागेको छ । कृष्णनगर क्षेत्रमा समेत शान्ति सुव्यवस्था कायम गर्न सुरक्षाकर्मी होरात्र खटेका छन् । मूर्ति व्यवस्थापन समितिको समान्वयमा कृष्णनगर क्षेत्रका मूर्तीहरु मंगलवार तथा भारत बढ्नीको मूर्तिहरु समेत सोही दिन विसर्जन गर्ने जानकारी गराइएको छ । आइतवारदेखि मंगलवार ७ गतेसम्म जिल्लाभरी […]
दाङ । निलसागर सेवा आश्रम दाङद्वारा शुक्रबार राति दाङको लमहीबाट २ जना सहयोगापेक्षी सडक मानवकाे उद्धार गरिएको छ। लमहीकाे बस पार्क क्षेत्रमा केही महिना अघिदेखि सडकमै बस्दै आएका नाम बताउन नसक्ने अन्दाजी ७५ वर्षीय एक वृद्ध र स्याङ्जाको वालिङ घर बताउने अर्का ४७ वर्षीय राजु कार्कीकाे उद्धार गरिएको हाे। उनीहरूलाई वडा प्रहरी कार्यालय लमहीकाे सहयोगमा […]
दाङ । गढवा गाउँपालिकालाई सेरामिकको हब बनाउन पहल सुरु भए संगै गढवा गाउँपालिकाले पालिका भित्र उत्पादन भैरहेका सेरामिक सामाग्रीहरु लागि बजारीकरण गर्न सुरु गरेको छ। गढवा गाउँपालिकाको बिभिन्न वडामा रहेका मुख्य गरी कुमाल समुदायले सेरामिक सामाग्रीहरु सदियौं देखी निर्माण गर्दै आएका छन् तर बजारीकरणको समस्याले गर्दा डराई डराई सेरामिक सामाग्री बनाउने परेको गढवा गाउँपालिका वडा […]
दाङ । लुम्बिनी सरकारले प्रदेशको राजधानी क्षेत्रमा गरेको जग्गा रोक्का फुकुवा गरेको छ । मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले पूर्णरुपमा जग्गा रोकि राख्दा नागरिकको जनजीवनमा समेत असर पर्न थाले पछि जनताको हितको लागि केहि सर्त राखेर राजधानी क्षेत्रको जग्गा फुकुवा गरिएको बताए । प्रदेश सरकारको मन्त्रीपरिषद बैठकले राजधानी क्षेत्र राप्ती गाउँपालिका, गढवा गाउँपालिकाका केहि वडा, अर्घाखाँचीको […]
बाँके । सुरक्षित नागरिक आवास कार्यक्रममा आफ्ना अनुकुलका ब्यक्तीको नाम सिफारिस गरेको पाइएको छ । संघीय आयोजना कार्यान्वयन इकाई नेपालगन्ज बाँकेको गत असोज २५ गतेको पत्र अनुसार राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ ले सुरक्षित नागरिक आवास कार्यक्रम कार्यान्वयनका लागि लाभग्राहीको नाम छनोट गरेको थियो । नाम छनोट गर्दा गरिब तथा विपन्न परिवारभन्दा पनि वडाका […]
दाङ । देउखुरीमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका वडा नम्बर ५ लठ्ठहवा निवासी अन्दाजी २८÷३० वर्षीय सन्तराम चौधरी रहेको इलाका प्रहरी कार्यालय सिसहनियाँले जानकारी दिएको छ । बिहीबार राती करिब ९ बजेको समयमा भालुवाङ– लमही सडक खण्ड अन्तर्गत राप्ती गाउँपालिका–५ लठ्ठहवा सिङ्गेखोला पुल नजिकै काठमाण्डौं देखि सुर्खेत […]
काठमाडौं । काठमाडौंको शान्तिनगरस्थित हरिसिद्धि पेट्रोल पम्प सिल गरिएको छ । केन्द्रीय अनुगमन समितिले बिहीबार गरेको अनुगमनमा उपभोक्तालाई कम मात्रामा पेट्रोल बिक्री गरेको फेला परेपछि सो पम्प सिल गरिएको हो । अनुगमनमा खटिएका प्रधानमन्त्री कार्यालय मातहतको हेल्लो सरकारका विभागीय प्रमुख प्रद्युम्न उपाध्यायकाअनुसार सो पम्प सिल गरिएको हो । ‘जति धेरै पेट्रोल भर्यो उति धेरै पेट्रोल […]
काठमाडौं । चीनमा रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि श्रेष्ठ बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजमा भर्ना भएका हुन् । चेकजाँचका क्रममा उनलाई माइल्ड हर्टअट्याक भएको पत्ता लागेको स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिए । बीआरईको कार्यक्रमका लागि बेइजिङमा रहेका श्रेष्ठलाई बुधबार दिउँसोदेखि नै असहज भइरहेको थियो । […]
दाङ । नेकपा माओबादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मुल इकाई कमिटी भालुवाङ्ग द्वारा सञ्चालित १७ वर्ष मुनिका फुटबल प्रतियाेगिताकाे पुरस्कार सितगंगा युवा क्लब लाहापेले हात पारेको छ। मूल इकाई कमिटीले गत शनिबारदेखि पाँच दिनसम्म सञ्चालन गरेको फुटबल प्रतियोगितामा आयाेजक टाेलीलाई पेनाल्टी मार्फत ४ काे बिरुद्ध ५ गाेल गर्दै सितगंगा […]