
sbs
Srbpu
pku
Rgp
Unsku
Pes
Pbu
Ggp
Rgp1
Sgr
Gfs
Djs
cjs
Lnp
दाङ । नेकपा माओबादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मुल इकाई कमिटी भालुवाङ्ग द्वारा सञ्चालित १७ वर्ष मुनिका फुटबल प्रतियाेगिताकाे पुरस्कार सितगंगा युवा क्लब लाहापेले हात पारेको छ। मूल इकाई कमिटीले गत शनिबारदेखि पाँच दिनसम्म सञ्चालन गरेको फुटबल प्रतियोगितामा आयाेजक टाेलीलाई पेनाल्टी मार्फत ४ काे बिरुद्ध ५ गाेल गर्दै सितगंगा […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकाले सञ्चालन गरेको बजार अनुगमन कार्य जारी रहेको छ। पालिकाले साेमबारदेखि बजार अनुगमन कार्य जारी राखेको हाे । गाउँपालिकाले आउदै गरेको चाडपर्वहरुलाई लक्षित गरि बजार अनुगमन कार्य गरेको छ। अनुगमनको दाेस्राे दिन आज बुधबार भालुवाङ्ग,पुलचाेक बजार र लालमटिया बजार अनुगमन गरिएको छ । विशेष गरि म्याद नाघे/ ननाघेको, मूल्य सुचि राखे/ […]
दाङ । देउखुरी बहुमुखी क्याम्पसको नयाँ नेतृत्वका लागि मनोनयन दर्ता भएसँगै चुनाबी माहोल तातिएको छ । क्याम्पसले पहिले नै नेतृत्व पाईसक्नुपर्ने भएपनि यो भन्दा अघि निर्बाचन मण्डलका २ जना सदस्यले राजिनामा दिएसँगै निर्बाचन प्रक्रिया स्थगित भएको थियो । ब्यबस्थापन समितिले गत २९ गते निर्बाचन कार्यतालिका प्रकाशन गरेसँगै चुनाबी महोल पुन: तातिएको हो । निर्बाचन मण्डलको […]
दाङ । घोराहीदेखि बागमाराको लागि छुटेको ट्रक रोल्पाको परिवर्तन गाउँपालिकमा दुर्घटना भएको छ । सो ट्रक अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ। रा १ ख ३१३० नम्बरको ट्रक सडकदेखि करिब ३० मिटर तल खसेको ईलाका प्रहरी कार्यालय ओबाङका प्रहरी निरीक्षक ओमभक्त केसीले जानकारी दिनु भएको छ । प्रेम बुढा मगरले आफ्नै घर निर्माणको […]
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नु भएको छ । संविधानको धारा १६८ को उपधारा ५ बमोजिम ४७ जना सांसदको समर्थनबाट शनिबार मुख्यमन्त्री नियुक्त हुनुभएका कार्कीले नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) पार्टी र जनता समाजवादी पार्टीको समर्थनसहित विश्वासको मत पाउनुभएको हो । मुख्यमन्त्रीले प्रदेश सभामा प्रस्तुत गर्नुभएको […]
दाङ । पश्चिम शान्तिनगरमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भइ गम्भीर घाइते भएका दुई जना मध्य चालकको उपचारका क्रममा मृत्यु भएको छ । मंगलबार दिउँसो साढे ४ बजजेतिर शान्तिनगर गाउँपालिका ५ रतभटुवास्थित दक्षिणबाट पश्चिमतर्फ जाँदै गरेको रा ३ प ४३२५ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई मोटरसाईकल पल्टिएको थियो । उक्त मोटरसाइकल चालक शान्तिनगर गाउँपालिका ५ रतभटुवा […]
दाङ । देउखुरीको राजपुर गाउँपालिकाले पालिका भित्रका वडाहरुमा क्रमशः निस्सा बितरण गरि रहेको छ । बिगतदेखि पालिका भित्र बसोबास गरिरहेका भुमिहिन सुकुम्बासी,भुमिहिन दलित,विपन्न तथा अव्यवस्थित बसोबासिको लगत संकलन गरेको थियो । सोहो आधारमा छनौटमा परेका भुमिहिन सुकुम्बासी,भुमिहिन दलित,विपन्न तथा अव्यवस्थित बसोबासिहरुलाइ निस्सा बितरण चलेको हो । यहीँ क्रममा गाउँपालिले वडा नम्बर २, ३, ४ , […]
दाङ । पतन्जली योग समिती गढवाले गत बैशाख ३० देखि सुरु गरेको नि:शुल्क योग शिविर निरन्तर चली रहेको छ । समितिले आज एक कार्यक्रमको आयोजना गरि पाँच महिनाको अवधिमा सबै भन्दा बढी हाजिर हुने सहभागीलाई रामनामी ओढाएर सम्मान गरेको अध्यक्ष राम नरेश यादवले जानकारी दिनुभयो । यसरी सम्मानित हुनुहुनेमा गढवा ६ निवासी निमा पाण्डे रहनु […]
काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिँदै हुनुहुन्छ । प्रदेश सभाको बिहान ११ बजेपछि बस्ने बैठकमा उहाँले विश्वासको मत लिने कार्यसूची छ । गएको शनिवार प्रदेश सरकार गठनको अन्तिम विकल्प संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीले तत्काल विश्वासको मत लिन लाग्नुभएको हो । राप्रपा र […]
दाङ । देउखुरीको गढवा गाउँपालिकाले पालिकाको केही स्थानमा क्रस तारहरु र बजार क्षेत्रमा सडकको पेटीसम्म पसल राखेको पाईएकोले त्यस्ता कार्य नगर्न सम्पूर्ण गढवा गाउँपालिकाबासीहरु अनुरोध गरेको छ । पालिकाले सोमबार एक अनुरोध पत्र सार्वजनिक गर्दै गाउँपालिकाबासीहरुमा यस्तो अनुरोध गरेको हो । गढवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अम्मरराज शर्माद्वारा हस्ताक्षरित अनुरोध पत्रमा गढवा गाउँपालिका हुलाकी सडक […]