
Amb
Csbus
Nssbus7
Pbu
Ratbs
Ssbus
Rbs
dsbus
Jsbus
Bksbus5
Ddhbs
gms
Gsbus
Gsl

Hal
Sls
Bbu
Bbbpu
Rgu
Wsp
Ssm
Pvg
Sbs
Asm
nsb
Vor
Rgs
Ggd
Tsm
Rgu
Rsb
Gst
Ksm

sab
Ptm
Mks
Jmb
Jmb
Rpp
Pls
Gsb
Abd
Bml
Rmb
Syp
bbt
दाङ । नेकपा माओबादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मुल इकाई कमिटी भालुवाङ्ग द्वारा सञ्चालित १७ वर्ष मुनिका फुटबल प्रतियाेगिताकाे पुरस्कार सितगंगा युवा क्लब लाहापेले हात पारेको छ।
मूल इकाई कमिटीले गत शनिबारदेखि पाँच दिनसम्म सञ्चालन गरेको फुटबल प्रतियोगितामा आयाेजक टाेलीलाई पेनाल्टी मार्फत ४ काे बिरुद्ध ५ गाेल गर्दै सितगंगा युवा क्लब लाहापे बिजय भएको हाे।
बिजेता क्लबलाई पुरस्कार स्वरुप नगद ८ हजार सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको छ भने उप बिजेता आयोजक टाेलीलाई नगद ४ हजार सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको छ।
प्रतियोगितामा राप्ती गाउँपालिकाका विभिन्न वडाका युवा क्लब सहित छिमेकी जिल्ला अर्घाखाँचीका गरि १३ युवा क्लबको सहभागीता रहेको थियो ।
मूल इकाई समिति अध्यक्ष मन्दिप पोख्रेलको अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख अतिथ्यता र शिक्षा ,युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विककाे विशिष्ट आतिथ्यतामा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको थियोे ।

