
Srbpu
Pes
Rgp
Gfs
Lnp
Pbu
Ggp
pku
Unsku
sbs
cjs
Rgp1
Sgr
Djs
कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर लगायत विभिन्न स्थानमा बिजया दशमीका आवसरमा स्थापना गरिएका दुर्गा मूर्ति प्रहरीको सुरक्षाको साथ नदी, ताल र पोखरीमा आज विसर्जन गरिएको छ । कृष्णनगरका जनप्रतिनिधि तथा सामाजिक व्यक्तित्वको अगुवाईमा कृष्णनगर बजारबाट मूर्ति विसर्जनको यात्रा सुरु भएको थियो । भक्तजनहरू नाचगानका साथ मूर्तिलाई कृष्णनगर बजार परिक्रमा गराई विसर्जन गरेका छन् । कृष्णनगर बजार […]
काठमाडौं । गोरखाको पालुङटार नगरपालिका ८ मिलनचोकमा पिङ खेल्ने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ मृत्यु हुनेमा सोही वडाको लौके भन्ने स्थानकी ३६ वर्षीया कल्पना कोइराला रहेकी प्रहरीले जनाएको छ । सोमबार साँझ करिब ६ बजे रोटेपिङ खेल्ने क्रममा लडेर उनी घाइते भएकी थिइन् । टाउकोमा चोट लागेर अचेत भएकी उनलाई स्थानीय मेडिकलमा सामान्य […]
हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको र पूर्वी भूभागमा बंगालको खाडीमा बनेको ‘हामून’ नामक चक्रवातको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले नियमित बुलेटिनमार्फत् जानकारी दिएको छ। मंगलबार दिउँसो कोशी प्रदेशलगायत […]
काठमाडौं । काठमाडौंमा जारी रहेको त्रिकोणात्मक टी-२० शृङ्खलामा नेपालले यूएईलाई ५ विकेटले पराजित गरेको छ । यूएईले दिएको १६५ रनको लक्ष्य नेपालले पाँच विकेट गुमाएर १९.२ ओभरमा भेटाएको हो । नेपालका लागि आशिफ शेखले २ छक्का र ६ चौका मद्दतमा ६२ रनको योगदान गरे । कप्तान रोहित पौडेल ४७ रनमा आउट भए । दीपेन्द्रसिंह ऐरी […]
काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दशैंघर र कोतलगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा बलिसहित विशेष पूजा तथा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ […]
दाङ । राप्ती गाउँपालिकाको भालुवाङ क्षेत्र बाट पुनः २ जना सहयोगापेक्षी सडक मानवहरूकाे उद्धार गरिएको छ। आईतवार बेलुकी भालुवाङ र पाखापानी क्षेत्र बाट १/१ जना पुरूष सहयोगापेक्षी सडक मानवको उद्धार गरिएको निलसागर सेवा आश्रम दाङका कार्यवाहक अध्यक्ष गरिवु चाैधरीले जानकारी दिनुभएको छ। राप्ती गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष गेमबहादुर खड्का र आशाका किरण […]
पाल्पा । आइतबार पाल्पामा जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । पाल्पाको रानीमहलनजिकै आइतबार बागमती प्रदेश ०१- ०२६ च ७२०९ नम्बरको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । त्यस्तै उक्त दुर्घटनामा एक जना घाइते भएका छन् । घाइतेलाई उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ । तानसेन […]
पर्यटकीय क्षेत्र रानीमहल जाँदै गरेको जिप बैकुण्ठ पहाडबाट बराङ्ग्दी खोलामा खस्दा ६ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । जीपका चालक घाइते भएको पाल्पाका प्रहरी प्रमुख हेरम्ब शर्माले जानकारी दिए । दुर्घटनास्थल खोँच रहेको र खोला भएर उद्दारका लागि पुग्नु पर्ने भएकाले कठिनाई भएको प्रहरीले जनाएको छ ।
दाङ । घोराहीबाट सञ्चालित कोसेली बेकरीले आफ्नो पाँचौ शाखा विस्तार गरेको छ । बि. एन.फुड प्रालिद्धारा सञ्चालित कोसेली वेकरीले घोराही १४ लखनपार्कमा आफ्नो पाँचौ शाखा विस्तार गरिएको बेकरीका सञ्चालक नरेश कुमार श्रेष्ठले जानकारी दिनुभएको छ । आईतबार वडा दशैको आठौ दिन महाअष्टमीका अवसरमा श्रेष्ठकी नातिनी कृपाश्री जिएमले पानसमा बत्ति बाल्नु भएको थियो भने दाङ जिल्ला […]
काठमाडौं । नवरात्रको आठौं दिन आज महाअष्टमी पर्व दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदै छ । आजको दिन शास्त्रसम्मतरूपमा दशैं घर, कोत लगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजा गरिन्छ । साथै दुर्गा सप्तशती, देवी भागवत र देवी स्तोत्र पाठ गरिन्छ । आजका दिन काठमाडौं उपत्यकाभित्रका शक्तिपीठहरु गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, […]