
Sgr
Ggp
Rgp1
Lnp
Srbpu
Pbu
Rgp
Unsku
pku

Ksm
Ggd
Sbs
Sls
Rsb
Rgs
Wsp
Vor
Pvg
Hal
Gst
nsb
Asm
Ssm
Bbbpu
Rgu
Rgu
Bbu
Tsm

Pls
sab
Jmb
bbt
Syp
Mks
Ptm
Gsb
Rpp
Bml
Jmb
Abd
Rmb
काठमाडौं । गोरखाको पालुङटार नगरपालिका ८ मिलनचोकमा पिङ खेल्ने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ
मृत्यु हुनेमा सोही वडाको लौके भन्ने स्थानकी ३६ वर्षीया कल्पना कोइराला रहेकी प्रहरीले जनाएको छ ।
सोमबार साँझ करिब ६ बजे रोटेपिङ खेल्ने क्रममा लडेर उनी घाइते भएकी थिइन् । टाउकोमा चोट लागेर अचेत भएकी उनलाई स्थानीय मेडिकलमा सामान्य उपचार पश्चात थप उपचारका लागि गोरखा अस्पताल ल्याइएको थियो ।
अस्पताल ल्याएलगतै चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरी निरीक्षक शेखर खड्काले बताए ।
