देउखुरी बहुमुखी क्याम्पसमा पहिलो चुनाब,खड्का प्यानल बिजयी

दाङ । देउखुरीको लमहीमा रहेको देउखुरी बहुमुखी क्याम्पसमा स्थापना कालदेखी नभएको चुनाब अहिले भएको छ । ब्यबस्थापन समितीको नेतृत्वका लागि पहिलोचोटी चुनाब भएको हो । २०६२ सालमा स्थापना भएको देउखुरी बहुमुखी क्याम्पसको समितीका लागि त्यस यता निर्बाचन भएको थिएन । निर्बाचनमा दलहरु गठबन्धन सहित चुनाबमा होमिए । केन्द्रीय सत्ता समिकरण भन्दा फरक तरिका सहित चुनाबमा […]

दाङको अर्जुन खोलामा खस्दा एक नेपाली सेनाको मृत्यु

दाङ । देउखुरीको अर्जुन खोलामा खसेर एक नेपाली सेनाको  ज्यान गएको छ । ज्यान जानेमा जिल्ला लमजुङ मध्यनेपाल नपा -९ घर भई हाल दाङको अर्जुन खोलामा रहेको आर्मी ब्यारेकमा कार्यरत वर्ष ३० का लेस नायक सितल थापा रहेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । आज शुक्रबार १२ बजेको समयमा शौचालय जाने क्रममा चिप्लेर उनी […]

नेपाल फाइनलमा चुक्यो,यूएईले उपाधि जित्यो

काठमाडौं । आयोजक नेपाललाई ५ विकेटले पराजित गर्दै यूएईले त्रिकोणात्मक सिरिज जितेको छ । उपाधिका लागि नेपालले दिएको १६३ रनको लक्ष्य यूएईले बल खेल्नु अघि ५ विकेट गुमाएर भेट्टायो । अन्तिम २ बलमा २ रन चाहिएको अवस्थामा बासिल हमिदले छक्का हान्दै जित दिलाए । जितको आधार भने कप्तान मोहम्मद वसिम र अर्यान्श शर्माले तयार पारेका […]

सरकारले दिएको दशैँ बिदा सकियो,आजदेखि कार्यालयहरु खुल्दै

काठमाडौं । नेपाल सरकारले दिएको बडादशैँको बिदा सकिएसँगै आजदेखि सरकारी कार्यालयहरु खुल्दै छन्। सरकारले कात्तिक ४ फूलपातीदेखि ९ गते द्वादशीसम्म बिदा दिएको थियो । आजदेखि कार्यालय खुल्ने भएपछि गाउँबाट कार्यथलोतर्फ फर्किने बढेका छन् । बडादशैँ भने भोलि पूर्णिमाका दिन समापन हुनेछ।

दाङ जिल्लामा समाजवादी पार्टी रित्तिन थाल्यो, केन्द्रिय परिषद सदस्य गैरे एमालेमा प्रवेश

दाङ । नेकपा एकिकृत समाजवादीका केन्द्रिय परिषद सदस्य तथा दाङ क्षेत्र नं. १ का ईञ्चार्ज रामप्रसाद गैरे नेकपा एमालेमा प्रवेश गरेका छन् । दाङ लमहीमा आयोजीत कार्यक्रममा समाजवादी परित्यागगरी गैरे नेकपा एमालेमा प्रवेश गरेका हुन ।‘समाजवादी पार्टीलाई जनताले अनुमोदन गरेनन् । फुटेर कम्यूनिष्ट आन्दोलानलाई अघि बढाउन सकिदो रहेनछ । म मुलधारमा फर्किएँ’ सम्वोधनका क्रममा उनले […]

आज इजरायलबाट थप एक विद्यार्थीको शव नेपाल ल्याइयो

काठमाडौं । इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपाली विद्यार्थीमध्ये थप एक विद्यार्थीको शव आज नेपाल ल्याइएको छ । नेपाल ल्याइएको शव बझाङ जयपृथ्वी–६ का गणेशकुमार नेपालीको रहेको परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले जानकारी दिए । उनका अनुसार फ्लाई दुबईको विमानमार्फत आज बिहान ७ बजे उहाँको शव ल्याइएको हो । इजरायलमा हमासको आक्रमणमा परी […]

गुल्मी जिल्लामा व्यवसायीको रुपमा किबी खेती बिस्तार हुँदै

गुल्मी । गुल्मीमा किबी खेती विस्तार हुँदै गएको छ । व्यवसायीक खेतीको नयाँ विकल्पको रुपमा यहाँका किसानले किबी खेतीलाई रोज्न थालेका छन् । जिल्लाको भार्से गाउँमा यसअघि नै किबी खेती हुने गर्थ्यो । तर, पछिल्लो समय भने जिल्लाका धेरै स्थानमा किबी खेती हुन थालेको छ । कालीगण्डकी, चन्द्रकोट,सत्यवत, मुसिकोट, रेसुङ्गा नगरपालिका लगायत जिल्लाका १२ वटै […]

आज दशै टीकाको तेस्रो दिन,मान्यजनद्वारा टीका-जमरा लगाएर आशीर्वाद थाप्ने क्रम जारी

काठमाडौं । आज आश्विन शुक्ल द्वादशीका दिन पनि नवदुर्गाको प्रसाद स्वरूप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जाने क्रम जारी छ । नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि विजयादशमीका दिनदेखि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ । पश्चिम नेपालका केही जिल्लामा भने विजयादशमीका दिन […]

दाङमा १६ दिने आफ्नै बच्चाको घाँटी रेटी आमाले गरिन हत्याको प्रयास

दाङ । दाङको देउखुरीमा आमाले आफ्नै १६ दिने बच्चाको घाँटी रेटी हत्याको प्रयास गरेकी छिन । लमही नगरपालिका वडा नम्बर ७ कप्तानगञ्ज निवासी २५ बर्षिय निरम चौधरीले बुधवार दिउसो आफ्नै छोरीको हत्याको प्रयास गरेकी हुन । उनी आफै सुत्केरी भएर शिथिल अबस्थामा छिन । उनी घटनाबारे केही बोल्न चाहिनन् । घटना हो बुधबार दिउँसो ४ […]

आज चीनबाट गृहमन्त्री श्रेष्ठ स्वदेश फर्किए

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीनबाट स्वदेश फर्किएका छन् । उनी चीनको बेइजिङबाट छेन्दु हुँदै बुधबार (आज) बिहान काठमाडौं आइपुगेका हुन् । बीआरआई सम्बन्धी कार्यक्रममा सहभागी हुन चीनको राजधानी बेइजिङ गएको बेला उनलाई हृदयाघात भएको थियो । हृदयाघातपछि अस्पताल भर्ना भएका श्रेष्ठ कात्तिक ६ गते डिस्चार्ज भएका थिए । बेइजिङस्थित पेकिङ युनियन मेडिकल […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]