
Rgp
Ggp
Rgp
lnp
Asb
Rgp
Rgp
Ggp
Dus
Dbs
Sgp
Pbu
Usb
ksb
Jns
Lnp
Lks
दाङ । देउखुरीको लमहीमा इभी जीप र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन । यो आज बेलुका साढे तीन बजेको घटना हो । रा २ प ९६९१ नम्बरको मोटरसाइकल, अनटेष्ट इभी गाडी र रा १ ह ३६५९ नम्बरको अटो एक आपसमा ठोक्किएका थिए । दुर्घटनामा लमही नगरपालिका–५ रातो डाँडा निवासी अन्दाजी १९ वर्षीय […]
काठमाडौँ । आगामी निर्वाचनका लागि भर्ना गर्न लागिएको म्यादी प्रहरी (निर्वाचन प्रहरी) मा सहभागी हुन काठमाडौँ उपत्यकाका युवाहरु निकै उत्साहित देखिएका छन् । त्यस्तै उपत्यकाका तीनवटा जिल्ला प्रहरी परिसरहरुमा आवेदन दिनेहरूको ठुलो भिड लागेको छ,जहाँ छोटो अवधिमै हजारौँले फारम दर्ता गरिसकेका छन् । काठमाडौँ,ललितपुर र भक्तपुरमा पुस २६ गतेदेखि आवेदन खुल्ला गरिएकोमा चार दिनको अवधिमै […]
काठमाडौं । हिरासतबाट भागेका दुई जना थुनुवा पक्राउ परेका छन् । त्यस्तै पक्राउ पर्नेमा सिन्धुलीको मरिण घर भएका २९ वर्षीय उर्गेन लामा र बाराको सिमराका २९ वर्षीय उमेश भ्लोन रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनीहरु लागुऔषध मुद्दाका थुनुवा हुन् । लागु औषध नियन्त्रण ब्युरो […]
काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई पार्टी संस्थापन समूहले कारबाही गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले गगन-विश्वसहित सहमहामन्त्री फरमुल्ला मन्सुर लगायतलाई ५ वर्षका लागि निष्काशन गर्ने निर्णय गरेको हो । त्यस्तै बैठकले विशेष महाधिवेशनको पक्षमा लाग्नेहरुलाई आ-आफ्नो भूमिकामा फर्किन भनेको छ । पार्टी निर्णय विपरीत विशेष […]
दाङ । देउखुरीमा माघी पर्व नजिकिए संगै थारु वस्तिहरुमा माघीको रौनक छाउना थालेको छ । मंगलवार देउखुरीको गढवामा माघी पर्वको अवसरमा थारुसमुदायका कलाकारहरुले थारु भेषभुषमा लोपोन्मुख कला संस्कृति र परम्पराको संरक्षण गर्ने भन्दै दिनभर थारु कला र संस्कृतिको प्रदर्शनमा रमाएर माघीको रौनकता बढाएका छन् । थारु कल्याणकारीणीसभा क्षेत्र नम्बर १ गढवाको आयोजना र गढवा गाउँपालिकाको […]
काठमाडौं । भारतको हिमाचल प्रदेशमा ग्यास सिलिण्डर विस्फोट हुँदा ९ जना नेपालीहरुको मृत्यु भएको छ। मंगलबार बिहान हिमाचलको सोलन जिल्लास्थित अर्की बजारमा ग्यास सिलिण्डर विस्फोटपछि भएको आगलागीमा ९ जना नेपालीको मृत्यु भएको द न्यूज हिमाचलले उल्लेख गरेको छ। त्यस्तै मृतकहरु सबै सल्यानको सिद्धकुमार गाउँपालिका वडा नम्बर–२ का रहेको गाउँपालिका अध्यक्ष भरत गिरीले बताए। द न्यूज […]
काठमाडौं । निर्वाचन आयोगले समानुपातिक उम्मेदवारले नाम फिर्ता लिएका ठाउँमा अर्को नाम पठाउन राजनीतिक दलहरुलाई आग्रह गर्दैछ । निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार विभिन्न राजनीतिक दलको समानुपातिक सूचीमा रहेका ८५ जनाले नाम फिर्ताका लागि निवेदन दिएका छन् । नाम फिर्ता लिएका सम्बन्धित दललाई अर्को नाम पठाउन निर्वाचन आयोगले पत्राचार गर्दैछ । निर्वाचन कार्यतालिका […]
काठमाडौँ । आज नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यहरुले शपथ लिने भएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउसो १ः३० बजेका लागि शपथग्रहणको कार्यक्रम तय गरिएको छ । एकतामा जोडिएपछि थपिएका केन्द्रीय सदस्यहरूले शपथ लिन लागेका हुन् । कार्यक्रम भौतिक र भर्चुअल गरी दुवै विधिले सम्पन्न हुने बताइएको छ । त्यस्तै नेकपाका नेता गंगालाल तुलाधरका अनुसार […]
काठमाडौं । फागुन २१ गते तोकिएको निर्वाचनको विरोध गर्दै भोलि उपत्यका बन्दको घोषणा गरिएको छ । सीपी गजुरेल, धर्मेन्द्र बास्तोला लगायत विभिन्न ६ वटा कम्युनिष्ट पार्टीहरुले उपत्यका बन्दको घोषणा गरेका हुन् । त्यस्तै उपत्यका बन्दको आह्वान गर्दै आज महास जुलुस निकाल्दा विभिन्न ठाउँबाट झण्डै ३ दर्जन प्रदर्शनकारीहरु पक्राउ परेका छन् । जुलुसमा नेताहरु केदार खतिवडा, […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका क्षेत्रमा संचालित निजि संस्थागत विद्यालयहरुको बैठक चंगवामा सोमबार सम्पन्न भएको छ । बैठकको व्यापक छलफल पश्चात् टोपेन्द्र खनालको अध्यक्षतामा संस्थागत विद्यालय समन्वय समिति राजपुर गठन गरिएको छ । गठित समितिको सचिवमा युवराज के.सी, कोषाध्यक्षमा उमा भण्डारी र सदस्यमा उमाकान्त यादवलाई चयन गरिएको छ । यसैबीच बैठकमा अन्य चार महत्वपूर्ण निर्णयहरु […]