
dsbus
Jsbus
Rbs
Pbu
Ssbus
gms
Gsl
Ddhbs
Ratbs
Nssbus7
Gsbus
Amb
Csbus
Syees
syysr
Bksbus5

Rgs
nsb
Wsp
Bbu
Ksm
Pvg
Sbs
Rsb
Rgu
Vor
Sls
Asm
Gst
Tsm
Ssm
Hal
Ggd
Rgu
Bbbpu

Rpp
Abd
Jmb
Pls
Syp
bbt
Rmb
Mks
sab
Jmb
Gsb
Bml
Ptm
काठमाडौँ । आज नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यहरुले शपथ लिने भएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउसो १ः३० बजेका लागि शपथग्रहणको कार्यक्रम तय गरिएको छ ।
एकतामा जोडिएपछि थपिएका केन्द्रीय सदस्यहरूले शपथ लिन लागेका हुन् । कार्यक्रम भौतिक र भर्चुअल गरी दुवै विधिले सम्पन्न हुने बताइएको छ ।
त्यस्तै नेकपाका नेता गंगालाल तुलाधरका अनुसार शपथ लिएका केन्द्रीय सदस्यहरुले केन्द्रीय कार्यालयमा १ हजार रुपैयाँ तिरेपछि परिचयपत्र दिने व्यवस्था गरिएको जानकारी दिए ।
