
Bksbus5
Ratbs
Syees
Ssbus
Gsbus
Ddhbs
Amb
Rbs
syysr
Pbu
gms
dsbus
Csbus
Jsbus
Nssbus7
Gsl

Bbu
Vor
Ggd
Rgs
Bbbpu
Tsm
Rgu
Ssm
Rgu
Hal
Ksm
Wsp
Rsb
Pvg
nsb
Asm
Sbs
Gst
Sls

Syp
bbt
sab
Pls
Rpp
Gsb
Mks
Ptm
Rmb
Abd
Bml
Jmb
Jmb
काठमाडौं । भारतको हिमाचल प्रदेशमा ग्यास सिलिण्डर विस्फोट हुँदा ९ जना नेपालीहरुको मृत्यु भएको छ।
मंगलबार बिहान हिमाचलको सोलन जिल्लास्थित अर्की बजारमा ग्यास सिलिण्डर विस्फोटपछि भएको आगलागीमा ९ जना नेपालीको मृत्यु भएको द न्यूज हिमाचलले उल्लेख गरेको छ।
त्यस्तै मृतकहरु सबै सल्यानको सिद्धकुमार गाउँपालिका वडा नम्बर–२ का रहेको गाउँपालिका अध्यक्ष भरत गिरीले बताए।
द न्यूज हिमाचलका अनुसार आगलागी राति करिब २ देखि ३ बजेको बीचमा भएको हो। आगलागी नेपाल मूलका परिवारको घरबाट सुरु भएको बताइएको छ । घरभित्र राखिएका ६–७ वटा एलपी ग्यास सिलिन्डरमा आगो सल्किएको अनुमान गरिएको छ। सिलिन्डरहरु एकपछि अर्को विस्फोट हुँदा आगो तीव्र रुपमा फैलिएको बताइएको छ।
त्यस्तै उद्धारको प्रारम्भिक चरणमा एक बालकको शव फेला पारिएको छ भने घरभित्र रहेका अन्य व्यक्तिहरुको खोजी कार्य जारी रहेको छ ।अन्नपूर्णपोस्ट
