
Rgp1
Srbpu
cjs
Pbu
Ggp
Unsku
Rgp
Sgr
Pes
Lnp
Gfs
pku
Djs
Ses

nsb
Vor
Bbu
Asm
Ksm
Sbs
Wsp
Sls
Rgs
Rgu
Rsb
Tsm
Hal
Bbbpu
Gst
Ggd
Ssm
Rgu
Pvg

Jmb
Mks
Pls
Rpp
Bml
Syp
Gsb
Ptm
sab
Rmb
Jmb
bbt
Abd
दाङ । देउखुरीको लमहीमा इभी जीप र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन । यो आज बेलुका साढे तीन बजेको घटना हो ।
रा २ प ९६९१ नम्बरको मोटरसाइकल, अनटेष्ट इभी गाडी र रा १ ह ३६५९ नम्बरको अटो एक आपसमा ठोक्किएका थिए ।
दुर्घटनामा लमही नगरपालिका–५ रातो डाँडा निवासी अन्दाजी १९ वर्षीय निश्चल बुढाथोकी र लमही नगरपालिका–६ कुलमोहोर निवासी अन्दाजी १९ वर्षीय शुलभ कार्की घाइते भएका हुन । लमही नगरपालिका–४ स्थित सडकखण्डमा इभी जीप र मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो ।
वडा प्रहरी कार्यालय लमहीका अनुसार घाइते बुढाथोकीको अवस्था गम्भीर रहेको छ भने कार्कीको अवस्था मध्यम रहेको छ । दुबै घाइतेलाई लमही अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि घोराही रिफर गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै दुर्घटनामा संलग्न इभी जीप चालक प्रहरीको सम्पर्कमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।
